प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट भविष्यमै दक्षिणी छिमेकी भारतको भ्रमणमा जाँदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको यस भ्रमणले दुई देशबीचको परम्परागत बहुआयामिक सम्बन्धलाई अझ बढी
राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनलगायतका केही उत्साही र नवप्रवद्र्धनात्मक कार्यमा लागेका असल सोचका आविष्कारकहरूले यो देशमा आफ्नो आविष्कारलाई दर्ता गरिदेऊ सरकार भनेर माइतीघर मण्डलामा आई धर्ना बस्नुप¥यो । यो
बेरुजु शब्दले रुजु गर्दा नमिलेको जनाउँछ । खर्च गर्न र खर्च गर्न दिने अधिकारप्राप्त अधिकारीले खर्च गरेको वा खर्च गर्न दिएको रकममा तल–माथि पर्न गयो वा एउटा शीर्षकको लागि लिएको
‘एकजना सेनाध्यक्षले सेनाको माध्यमले युद्धहरु जित्न सक्लान, एकजना राजाले सत्ताको माध्यमले शत्रुहरुलाई कुल्चन सक्लान्, तर मानिसको भित्री मनमा रहेको दुर्भावनालाई न सेना लगाएर दबाउन सकिन्छ, न सत्ताको आडमा नै दमन
एउटा सानो बाटो तपाईँको घरदेखि शुुरु भई मूल बाटोमा गएर जोडिन्छ । तपाईँ हरेक दिन त्यही बाटो हुँदै हिँडिरहनुहुन्छ । त्यसको छेउतिर एक ठाउँमा एउटा निकै ठूलो काँचको टुक्रो जमिनमा
विश्वमा नेपालको नाम तिथिबाट पनि चिनिएको छ । तिथि भन्नाले चन्द्र मासीय पञ्चाङ्ग अनुसार दिन गणना हो । मिति भन्नाले सूर्य मासीय पचाङ्ग पात्रो हो । यो पूरै १२ महिनाको
महावीर पुन केही दिन आफ्ना समर्थकहरुसहित माइतीघरको सडकमा धर्नामा बसे । उनी अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलनको ब्यानरमुनि बसेर धर्ना गरिरहेका थिए । प्रतिकूल मौसमका बीचमा धर्ना उनको
मानव इतिहासको विभिन्न कालखण्डमा थरी–थरी सामाजिक प्रचलन र अनेक राजनीतिक प्रणालीहरु लागू भए तापनि व्यक्तिहरुको वास्तविक सुखशान्ति तथा अमनचयनमा स्थायित्व कुनै पनि व्यवस्थाले गर्न नसकेको सिद्ध छ । शान्ति, अमनचयनको
जनप्रतिनिधिहरुबाट प्रमुख प्रशासकीय अधिकृतहरु कुटिने क्रम बढेपछि राष्ट्रसेवक कर्मचारीहरुले आतंकित महसुस गर्न थालेका छन् । कर्मचारीहरु कुटिन थालेपछि केन्द्रीय कर्मचारी निकाय (सीपीए) को रुपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन
एक दशक लामो युद्धको त्रास खेपेर, सत्र हजारभन्दा धेरैको जीवन समाप्त भएर, हजारौँ मानिस अपाङ्ग वा घाइते भएर पीडादायी जीवन बाँच्न विवश भएको एउटा कालखण्डको बीचमा आम जनताको वास्तविक चाहना
कोरोना महामारी र रुस–युक्रेन युद्धपछि तिनले पारेको विश्वव्यापी असरहरूका कारण हाम्रो देशका धेरैजसो संगठित र व्यवस्थित संस्थाहरूमा आर्थिक उतारचढाव आएकाले उद्योगधन्दा, कलकारखाना, बैंक, वित्तीय संस्था, लघुवित्त र सहकारीहरूका काम, कारबाही
गैरआवासीय नेपालीहरु विश्वका विभिन्न मुलुकमा छरिएर रहे पनि उनीहरुले आफू जन्मिएको थलो आफ्नो मातृभूमि कदापि बिर्सन सक्दैनन् । मातृभूमिको अगाध माया भए पनि देशको परिस्थिति र बाध्यताले विदेशिएका लाखौँ नेपाली
केहीलाई छोडेर कष्टकर जीवनयापनबाट गुज्रिरहेका देशका जनताको मुहार दुईपटक अलि खुशीले चम्केको अनुभूति गरिएको थियो । संविधानसभाको निर्वाचनमार्पmत जुनसुकै राजनीतिक व्यवसायीले राज्यको स्रोतमा कब्जा जमाए पनि निर्वाचितपश्चात् कम्तीमा देशमा देखा
गैर आवासीय नेपालीहरु विश्वका विभिन्न मुलुकमा छरिएर रहे पनि उनीहरूले आफू जन्मिएको थलो आफ्नो मातृभूमि कदापि बिर्सन सक्दैनन् । मातृभूमिको अगाध माया भएपनि देशको परिस्थिति र बाध्यताले बिदेसिएका लाखौँ नेपालीहरू
नेपालमा कानुनी असमानताले पराकाष्ठा नाघेको छ । नेपाली नागरिकले थोरै मात्र भए पनि आशा राखेको राष्ट्रिय स्वतन्त्र दलका संघीय सांसद डा. ढाकाराम श्रेष्ठले उक्त दलको नेतृत्व तहकै निर्देशनमा विवादित मेडिकल
विशेषतः कुनै पनि विकास प्रक्रिया समग्र मानवीय अवधारणाहरुको आधारशिला हो । सामान्यतया यस्तो आधारभूत संरचना पूरा गर्न नेपालजस्तो कृषितन्त्रमा आधारित मुलुकको यावत् विकास कृषि अर्थतन्त्रविना असम्भव छ । नेपालको विकास
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सफल बनाउने वा असफल बनाउने मुख्य भूमिका गाउँका सिंहदरबारका रुपमा रहेका स्थानीय तहमा नै निर्भर छ । संघीय शासन प्रणाली अन्तर्गत रहेको यो सरकार जनताको
देशको अर्थतन्त्रको भविष्यलाई लिएर राजनीतिक वृत्तमा आज गहिरो चिन्ता र चासो बढेको छ । इतिहासमा आजको जस्तो अवस्थामा अर्थतन्त्र सायदै पुगेको थियो होला । सरकारी आयले सञ्चालन खर्च धान्न धौधौ
गधाको खप्परमा जति साबुन घोटे पनि त्यो गधा घोडा हुन सक्दैन, कारण सही गन्तव्यमा छिटो पुग्न घोडा नै काम आउँछ । भन्न खोजेको कुरा के भने, एक–अर्कालाई सधैँ दोष, गाली
मुलुकमा साहित्य सम्मिलनका नाममा आफ्ना गुटका केही कथित मठाधीशलाई जिल्ला लगेर, खानपिन गराएर, मोटो खाममा ‘पान–फूल’ हालेर दिँदैमा साहित्य पन्पिन्छ कि जिल्ला–जिल्लामा पुस्तकालय खोेलेर ‘पठन संस्कृति’ बढ्छ ? अब खुलेर