हरेक प्राणीको फरक विशेषता हुन्छ । भनिन्छ, गाई कल्चौँडोेले बाँच्छ । गोरु काँधले बाँच्छ । गधा पिठ्यूँले बाँच्छ तर मानिस बुद्धि र विवेकले बाँच्छ । यो प्राणी विशेषका विशेषताका आधारमा
भनिन्छ, मानवजीवनमा अपनाइने कुनै पनि प्रथा, वस्तु तथा प्रक्रिया र कार्यान्वयनको दुईवटा पाटा हुन्छन् । त्यसको सदुपयोग र दुरुपयोग । सदुपयोगले शुरुदेखि कालान्तरसम्म मानवजीवनलाई खुशी तथा स्वच्छ राख्न भूमिका खेल्छ
कोभिड तथा अनेकन् समस्याका दृष्टिकोणले धेरै कुरा भएको छ । एक हिसाबमा यो एउटा नयाँ शुरुवात हो । यो नवीन आरम्भमा हामीले भुल्नै नहुने कुरा के हो भने धेरै मानिस
नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमबाट सुशासन विकास र समृद्वि हासिल गरी स्वाधीन समुन्नत तथा समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने परिकल्पना गरेको छ । स्थानीय तहले आफ्नो अधिकार
नेपालको पछिल्लो जनगणनाको तथ्यांक सार्वजनिक भएको छ । यस अन्तर्गत मुलुकको कुल जनसंख्या २ करोड ९२ लाख ६४ हजार ५ सय ७८ रहेको छ । कुल जनसंख्यामा पुरुषको तुलनामा महिलाको
प्रभुले धेरै मुलुकलाई राम्रो अवस्थामा पु¥याइदिएको छ तर केही मुलुकमा हाम्रो देश पनि पर्छ, प्रभुले कहिल्यै उचाइमा पु¥याउने कोशिश गरेनन् । यसको कारण भने बुझ्न सकिएन । शायद प्रभुले मनमनै
नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएसँगै विभिन्न बहसहरु हुन थालेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री र गृहसचिवको सेटिङ धन्दा छताछुल्ल भएको छ । वास्तवमा देशले आज भोग्नुपरेको
अघिल्लो सोमबार प्रतिनिधिसभाको बैठकमा अनौठो दृश्य देखियो । संसारका अन्य देशमा यदाकदा देखिने त्यो दृश्य नेपालको प्रतिनिधिसभामा भने पहिलोपटक देखियो । सर्लाही–४ बाट निर्वाचित स्वतन्त्र सांसद अमरेशकुमार सिंहले उक्त दिन
‘विभिन्न समयमा गरी करिब १ हजार नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई १ अर्ब रुपियाँ दाब्न गरिएको हाइ प्रोफाइल प्रपञ्चको भण्डाफोर भएपछि त्यो महाभ्रष्टाचार काण्डको तानाबाना बुनिएको बेलाका प्रधानमन्त्री एमाले
नेपाल–भारतबीच रोटी–बेटीको सम्बन्ध भएजस्तै खेलकुदको पनि विशेष सम्बन्ध रहेको छ । भारतीय सेनामा भर्ती भएका कति नेपालीहरु भारतीय राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा राष्ट्रिय च्याम्पियन भएका छन् । उनीहरु भारतीय राष्ट्रिय च्याम्पियन
कहिले कुन काण्ड त कहिले कुन काण्डको कारण देश विश्वमा बदनाम भैरहेको छ । नक्कली शरणार्थी प्रकरणले पछिल्लोपल्ट देश पुनः विश्वसामु बदनाम हुन पुगेको छ । देशको उच्च ओहदामा बसेका
दूरसञ्चार विश्वव्यापीरुपमै मौलाएको सूचना प्रविधिको क्षेत्र हो । नेपालमा वि.संं. १९७० को दशकमा शुरु भएको दूरसञ्चार सेवाले अनेक आरोहअवरोह पार गरिसकेको छ । वि.संं. २०४० को दशकमा डिजिटलाइजेसन हुनु, वि.संं.
वैशाख १० गते सम्पन्न भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी अत्यधिक मतका साथ विजयी हुन सफल भएपछि राजनीतिक वृत्तमा ठूलो तरंग आएको छ । उक्त तरंगले ठूला भनिने राजनीतिक दलहरुमा ‘अब
नेपालले अपेक्षा गरेअनुसार विकास गर्न नसक्नुका विभिन्न कारणहरु छन् । मुख्यतः यहाँका शासकहरु विकास, सुशासन र समृद्धि कायम गर्ने कार्यमा संवेदनशील छैनन् । त्यो नै हाम्रो विकास हुन नसक्नुको मुख्य
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट भविष्यमै दक्षिणी छिमेकी भारतको भ्रमणमा जाँदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको यस भ्रमणले दुई देशबीचको परम्परागत बहुआयामिक सम्बन्धलाई अझ बढी
राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनलगायतका केही उत्साही र नवप्रवद्र्धनात्मक कार्यमा लागेका असल सोचका आविष्कारकहरूले यो देशमा आफ्नो आविष्कारलाई दर्ता गरिदेऊ सरकार भनेर माइतीघर मण्डलामा आई धर्ना बस्नुप¥यो । यो
बेरुजु शब्दले रुजु गर्दा नमिलेको जनाउँछ । खर्च गर्न र खर्च गर्न दिने अधिकारप्राप्त अधिकारीले खर्च गरेको वा खर्च गर्न दिएको रकममा तल–माथि पर्न गयो वा एउटा शीर्षकको लागि लिएको
‘एकजना सेनाध्यक्षले सेनाको माध्यमले युद्धहरु जित्न सक्लान, एकजना राजाले सत्ताको माध्यमले शत्रुहरुलाई कुल्चन सक्लान्, तर मानिसको भित्री मनमा रहेको दुर्भावनालाई न सेना लगाएर दबाउन सकिन्छ, न सत्ताको आडमा नै दमन
एउटा सानो बाटो तपाईँको घरदेखि शुुरु भई मूल बाटोमा गएर जोडिन्छ । तपाईँ हरेक दिन त्यही बाटो हुँदै हिँडिरहनुहुन्छ । त्यसको छेउतिर एक ठाउँमा एउटा निकै ठूलो काँचको टुक्रो जमिनमा
विश्वमा नेपालको नाम तिथिबाट पनि चिनिएको छ । तिथि भन्नाले चन्द्र मासीय पञ्चाङ्ग अनुसार दिन गणना हो । मिति भन्नाले सूर्य मासीय पचाङ्ग पात्रो हो । यो पूरै १२ महिनाको