धनगढी । सुदूरपश्चिममा आज (आइतबार) आमहड्तालको आव्हान गरिएको छ । कैलालीस्थित गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आमहड्तालको घोषणा गरिएको हो । स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ
डडेल्धुरा। डडेल्धुराको भित्रिमधेस क्षेत्र आलिताल गाउँपालिका–८ डोलास्थित दुर्गा माध्यमिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम पुनः सञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय दिपायलमार्फत स्वास्थ्य कार्यालय
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड गरी
दार्चुला । दार्चुलामा महाकाली नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । महाकाली नगरपालिका–१ धम्पनेराका १५ वर्षीय बालक सुदिप धामी दिउँसो महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् । साथीहरुसँग महाकाली
काठमाडौं । संघीयता कार्यान्वयन र अधिकारका विषयमा सातै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन भेला बोलाएका छन् । आगामी जेठ १० मा गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर प्रदेश बैठक राखेर सातै
धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार मन्त्रिपरिषद विस्तार गरेका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूलाई सहभागी गराएर शाहले मन्त्रिपरिषद विस्तार गरेका हुन्। नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंह आन्तरिक
उक्त बस्तीमा पानीसँगै विद्युत्, पुलपुलेसा, पक्की बाटो, विद्यालय र स्वास्थ्य संस्थाको समेत अभाव छ।
धनगढी। सुदूरपश्चिम प्रदेशमा आज हुने भनिएको सरकार विस्तार नहुने भएको छ। सत्तारुढ दलहरुबीच बैठकमा सहमति नजुटेपछि सरकार विस्तार भोलिका लागि सरेको हो। भोलि बिहान १० बजे शपथ ग्रहण गर्ने गरी
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज (शुक्रबार) पूर्णता पाउने भएको छ । सत्ता साझेदार दलहरूबीच आपसी भागबण्डा मिलेपछि आजै सरकार विस्तारको तयारी थालिएको हो । मुख्यमन्त्री कमलबहादुर शाहले आजै मन्त्रिपरिषद्
बझाङ। जिल्लामा सञ्चालनमा रहेका साना यातायातका साधनहरुले मनपरी भाडा असुल गरेको व्यापक गुनासो आए पछि बुधबार प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको नेतृत्वको टोलीले यातायातका साधनहरुको छड्के अनुगमन गरेको छ ।
डडेल्धुरा अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष लक्ष्मण सिंहले पदभार ग्रहण गरेकै दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निवर्तमान अध्यक्ष करुणाकर ओझालाई अध्यक्षमा मनोनयन गरिएको पत्र पठाएको छ ।
डडेल्धुरा । डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका–८ गुप्तीगडा गाउँमा झन्डै एक हप्तादेखि फैलिएको झाडापखालाबाट एक सय ६० जना स्थानीय थलिएका छन् । उनीहरूको स्थानीय विद्यालयमा उपचार केन्द्र स्थापना गरेर
डडेल्धुरा। युवा जनशक्तिलाई सीपमूलक तालिम दिएर दक्ष बनाउन र उनीहरुसँग रहेको सिपका आधारमा व्यावसायिक योग्यता परीक्षण गरेर प्रमाणपत्र दिलाउन डडेल्धुराका सात वटै स्थानीय तहले पहल गर्ने भएका छन् । कतिपय
डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित पर्यटकीय गन्तव्य आलितालमा विभिन्न भौतिक पूर्वाधार निर्माणका कार्यहरु सञ्चालन भइरहेका छन् । धार्मिक तथा प्राकृतिक रुपले मनोरम मानिने आलितालमा पछिल्लो समय माथिल्लो क्षेत्रबाट बगेर
डडेल्धुरा । आइतबारदेखिको अविरल वर्षाका कारण डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी तथा उच्च लेकाली क्षेत्रमा अत्यधिक चिसो बढेको छ । धर्तीको स्वर्ग मानिने पर्यटकीय क्षेत्र खप्तडमा भारी हिमपात भएको छ ।
अत्तरिया । धनगढीमा एक घरमा चट्याङ खसेर क्षती पुगेको छ । मंगलबार धनगढी उपमहानगरपालिका-५ तारानगरका कुन्नु नारायण चौधरीको दुई तले पक्की घरमा चट्याङ खसेर क्षती पुगेको हो । उनले घरको
सुुर्खेत । कर्णालीमा उत्पादन हुने रैथाने बालीको माग अत्यधिक बढेको छ । प्रदेशमा उत्पादन हुने ९ वटा रैथाने प्रजातिका बाली प्रदेश सरकारले संरक्षणको नीति लिएसँगै उत्पादन समेत बढेको छ ।
सुर्खेत । स्थलमार्गबाट नुन ढुवानीमा समस्या देखिएपछि हुम्लास्थित साल्ट टेडिङ कर्पोरेशनले हेलिकोप्टरबाट नुन ढुवानी थालेको छ । सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी सुरु भएको कर्पोरेशन सिमकोट शाखाका प्रमुख
धनगढी । नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठाडो निर्देशनपछि सुदूरपश्चिम सरकारलाई माओवादी केन्द्रले विश्वासको मत
धनगढी । सुदूरपश्चिममा प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहलाई नेकपा (एमाले)ले विश्वासको मत नदिने निर्णय गरेको छ । गत माघ २६ मा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्रसिंह रावल