मुगु, (नेस) । मुगु जिल्लामा रहेको एकमात्र सीमानाका नाक्चेलाग्ना भन्सार २ वर्षदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आइरहेको छ ।भन्सार कार्यालयका कर्मचारीहरु नियमित कार्यालयमा नबस्नाले २ वर्षयता २ जनाको सहयोगीको
नेपाल समाचारपत्र, मुगु । विद्यालयमा बनाइएका क्वारेन्टाइन निर्मलीकरण गर्न कोभिड–१९ व्यवस्थापन र क्वारेन्टाइन राख्ने निकायले चासो नदेखाएपछि शिक्षक, विद्यार्थी र अभिभावक आफैं सरसफाइमा जुटेका छन् । मुगुका प्रत्येक स्थानीय तहको
सरिता चलाउने, सल्यान । सल्यानको शारदा नगरपालिकामा १० देखि १९ वर्षभित्रका किशोरीहरुलाई आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको छ । नगरपालिकाले पालिकाभित्र रहेका १० देखि १९ वर्षमुनिका करिब २ हजार
वासुदेव शर्मा, जाजरकोट । जाजरकोट चार दिनदेखि फोन सेवा अवरुद्ध भएको छ । सूचना सञ्चारबाट पछाडि परेको जाजरकोटमा हल्का वर्षासँगै परेको चट्यांगले मछाईनामा रहेको फोन टावरमा क्षति पुगेपछि चार दिनदेखि
विनोद सिंह विष्ट, बैतडी । बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको विरोधमा बैतडीमा शैक्षिक हडताल गरिएको छ । विद्यालयबाट घर फर्किरहेका बेला बाटोमा विभत्सरुपमा हत्या भएको
मान्म । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका बाढीपीडितले जाडोमा मौसम त्रिपालमा बिताउँदै आएका छन् । गत असार १३ गते आएको बाढीपहिरोबाट विस्थापित भएका गाउँपालिका वडा नं ४, ५ र ७ का
बैतडी । अगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि बैतडीमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन गरिने भएको छ । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभामा तोकिएका मतदानस्थल र मतदान केन्द्रहरुलाई पुनरावलोकन गर्ने
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को याङ्चुको एक घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । बिहीबार याङ्चु गाउँका तुला सुनारको घरमा आगलागी भएको हो । आगलागीको
कर्णाली । बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका–८ दैलेखका ४८ राउटे परिवारलाई कम्बल वितरण गरेको छ ।समुदायले मंगलबार राउटे बस्तीमै पुगेर कम्बल वितरण गरेको हो । गुराँस गाउँपालिका–८ दैलेख धरमपोखरामा
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न
दीपेन्द्र शर्मा, सुर्खेत । कर्णाली प्रदेशले मन्त्रिपरिषद्द्वारा गरिएका निर्णयहरू सार्वजनिक गरेको छ। पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले गरेका निर्णयहरू सार्वजनिक गर्ने क्रममा १० वटा निर्णय गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता
बासुदेव शर्मा, जाजरकोट। जाजरकोट सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यामिक विद्यालयले शैक्षिक सुधारका लागि शिक्षक विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम गरेको थियो। जिल्लाकै पुरानो विद्यालय त्रिभुवन माध्यामिक विद्यालयलाई नमुना कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले
न्युज अफ नेपाल, हुम्ला । जिल्लाको ग्रामीण क्षेत्रमा फैलिएको मौसमी रुघाखोकीले सर्वसाधरणहरू बिरामी पर्न थालेका छन् ।अत्याधिक चिसोका कारण फैलिएको सिजनल रुघाखोकीले गत पुष २७ देखि माघ १० गतेसम्म चंखेली
वासुदेव शर्मा, जाजरकोट। जाजरकोट सदरमुकाम खलंगामा स्थापना भएका सरकारी कार्यालयले सञ्चालन गरेका योजनाहरू प्रभावकारी रुपमा सम्पन्न हुन सकेका छैनन्। स्थानीय तहमा सञ्चालन गरेका सरकारी कार्यालयका योजनाले नागरिकलाई खुसी बनाउन सकेका
बासुदेव शर्मा, जाजरकोट। कुशे गाउँपालिकाले रासायनिक मल तथा विषादी औषधि आयातमा प्रतिबन्ध लगाएको छ। कुशे गाउँपालिकालाई अर्गानिक गाउँपालिकाका रुपमा विकास गर्न रासायनिक मल तथा विषादी औषधिमा प्रतिबन्ध लगाएको हो। कर्णाली
सुर्खेत, (नेस)। कर्णाली प्रदेश सरकारले अघि सारेको कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन शुरु भएको छ। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबीच कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन लागि समझदारीपत्रमा
दयाराम पण्डित, बाजुरा । सुदूरपश्चिम प्रदेश र कर्णालीप्रदेशकाहिमाली भेगमा २२ वर्षपछिको भारीहिमपात भएको छ । एक साता यता निरन्तर हिमपात हुँदा जनजीवन कठ्याङग्रीदै गएको छ । बाजुराको उत्तर पुर्बी क्षेत्र
नेपाल समाचारपत्र, मुगु। छायाँनाथ रारा नगरपालिकाले नेपाल राष्ट्रिय आधारभूत विद्यालय बालमन्दिरका बालबालिकालाई कपडा वितरण गरेको छ। कक्षा १ देखि ५ सम्म अध्ययनरत १३ जना दृष्टिविहीन बालबालिकालाई बुधबार छायाँनेपालको आर्थिक सहयोग
नेपाल समाचारपत्र, जाजरकोट। भेरी नगरपालिका २,४ र ५ लाई लक्षित गरी गठन गरेको खलंगा साना किसान कृषि सहकारी संस्था लिमिटेडले ४ लाख ९७ हजारबराबरको आयव्यय प्रस्तुत गर्दै प्रारम्भिक साधारणसभा सम्पन्न
बासुदेव शर्मा, जाजरकोट । कुशे, नलगाड नगरपालिकाका किसानहरूले मकै रोप्ने बारीमा सुन्तला खेती शुरु गरेका छन्। ३ वर्ष अगाडी मकै लगाउने बारीमा उन्नत खेती प्रविधिको विकाससँगै किसानले आधुनिक खेती प्रणालीको