धनवीर दाहाल, रुकुम पुर्व । गाँउपालिका केन्द्रका बिषयमा बिवाद उत्पन्न हुँदा स्थानीयमा फाटो ल्याइरहेको रुकुम पुर्वको पुथाउत्तर गंगा गाँउपालिकाको केन्द्र मतदानबाट टुंगो लगाइएको छ । हाल कोलमा रहेको केन्द्रलाई तकसेरा
दाङ । संघीयसभाका सभामुख कृष्णबहादुर महराले तुलसीपुरमा निर्माण शुरु भएको आधुनिक बसपार्कको आज अनुगमन तथा अवलोकन गर्नुभएको छ । तुलसीपुर–५ को पातुखोला छेउमा उपमहानगरपालिकाले गौरवको आयोजनाका रुपमा आधुनिक बसपार्कको निर्माण
दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ को फुलवारीमा विद्युत् चोरी गर्ने ११ जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार पक्राउ
दाङ । तुलसीपुर इलाका प्रशासन कार्यालयले आब २०७४÷७५ मा रु एक करोड ७८ लाख १० हजार ४२१ राजश्व संकलन गरेको छ । कार्यालयका प्रमुख धनबहादुर केसीका अनुसार संकलित राजश्वमा राहदानीबाट
धनवीर दाहाल, रुकुम । नेपालकै दश नमुना शहर मध्ये रुकुम पश्चिमको चौरजहारीमा खानेपानीको हाहाकार भएको छ । वर्षायामको समयमा पनि प्रयाप्त मात्रामा खानेपानी नहुँदा चौरजहारीवासीलाई समस्या देखिएको छ । तोकिएको
धनवीर दाहाल, रुकुम । सानीभेरी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष टेक बहादुर पुनको घर खेत बाढीले बगाएपछी घरबार विहिन भएका छन् । सानीभेरी गाउँपालिका वडा नं १ पक्रैयाँ
यमलाल भुसाल, बुटवल । बुटवलको मैनाबगरमा रहेको अटो भिलेज क्षेत्रलाई मदिरा मुक्त घोषणाले व्यवसायीमाथि अमानविय व्यवहार भएको भन्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले निर्णय कार्यान्वयन नगरिने धारणा सार्वजनिक गरेको
नेपाल समाचारपत्र, दाङ । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा क्यान्सर रोग निवारण केन्द्र सञ्चालनको तयारी भई रहेको छ । नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पतालको प्राबिधिक सहयोगमा क्यान्सर रोग निवारण
काठमाडौँ । प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुधबार रुकुमपूर्वमा भएको सवारी दुर्घटनामा परी यात्रुको मृत्यु भएकामा दुःख र मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदनाका साथ घाइतेको शीघ्र
यमलाल भुसाल, बुटवल । प्रमुख प्रतिपक्ष काँग्रेस र संघीय समाजवादी फोरमलाई एक–एक समितिको नेतृत्व दिने गरी प्रदेश ५ को प्रदेश सभामा ६ वटा संसदीय समिति गठन भएका छन् । ६
यमलाल भुसाल, बुटवल । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेश सभाका थारु सदस्यहरुले थारु भाषालाई कामकाजी भाषा बनाउन स्थानीय तहबाट प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । गुर्बाबा एफ.एम.
बुटवल । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट दुई वटा विधेयक प्रमाणीकरण भएको छ । प्रदेश नं ५, प्रदेशसभाको आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५ संचित कोषबाट
धनवीर दाहाल,रुकुम । निर्माणको जिम्मा लिएको ५ बर्ष पुगि सक्दा सम्म पुल निर्माण नहुँदा रुकुम पुर्वको रुकुमगाडमा स्थानीयहरुलाई सास्ती भएको छ । निर्माणको जिम्मा लिएको निर्माण कम्पनीको चरम लार्पवाहीका कारण
रोल्पा । रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको
दाङ । यहाँ जंगली च्याउ खाँदा आइतबार ६ जना बिरामी परेका छन् । तीमध्ये घोराही उपमहानगरपालिका–९, खैरा निवासी ४३ वर्षीया बालिका डाँगीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी
बुटवल । बुटवल उपमहानगरपालिकाले थप चार वटा महत्वपूर्ण विधेयकहरु जारी गरेको छ । उपमहानगरको जारी तेस्रो नगरसभामा प्रस्तुत भएका विधेयकहरु पारित भएका हुन । नगरसरकारका प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बसेको
दाङ । लमहीमा जेसिभी दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन । घोराहीवाट लमही तर्फ आउँदै गरेको बा १ प ८९८७ नम्बर को जेसिभि ब्रेक नलाग्दा लमही नगरपालिका वडा
दाङ । सामुदायिक वन उपभोक्ता महासंघको पाँचौ अधिवेशनले सर्वसम्मतिबाट जिल्ला अध्यक्षमा भूपेन्द्र सुवेदीलाई आगामी चार वर्षका लागि चयन गरेको छ । उक्त महासंघको उपाध्यक्षमा सरिता थापा, सचिवमा जानुका केसी र
दाङ । जिल्लामा पहिलो पटक सुविधा सम्पन्न फिटनेश सेन्टर सञ्चालनमा आएको छ । तुलसीपुर–५ वेष्टन प्यालेसको हलमा रु एक करोडको लागतमा ‘वेष्टर्न प्यालेस प्रालि’ले फिटनेश सेन्टर सञ्चालन गरेको हो ।
दाङ । कृषि सामग्री संस्थानको मल कालोबजारी गरेर बेच्ने फूलबारी कृषि सहकारी संस्थाका सदस्य कर्णबहादुर नेपालीलाई संस्थाले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको छ । नेपालीलाई बुधबार संस्थाको बैठकले साधारण