यमलाल भुसाल, बुटवल । रुपन्देहीको मणिग्राममा आयोजना गरिएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला ३ लाख ५० हजार दर्शकले अवलोकन गरि सकिएको छ । तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा भएको मेलामा
सलिम अन्सारी, प्युठान। जिल्लामा शिक्षकहरूलाई प्रोत्साहन गर्नुको सट्टा विद्यालयले उल्टै श्रमशोषण गर्दै आएको खुलेको छ। नौवहिनी–८ स्थित लुप्लुङ माध्यमिक विद्यालयले विगत चार वर्षदेखि शिक्षक सरुवा भएर जाँदा वा नियुक्त हुँदा
यमलाल भुसाल, बुटवल । अलिख नेपाल युवक संघले भ्रष्टाचार बिरुद्वको मेची– महाकाली खबरदारी अभियान चलाएको छ । मुलुकमा बढेको भ्रष्टाचारको अन्त्य र नागरिकता विद्येयक खारेजीको लागि युवक संघले मेची– महाकाली
यमलाल भुसाल, बुटवल । प्रदेश पाँचको प्रदेश सभाको स्थापना दिवस बिबिध कार्यक्रम गरि मनाईएको छ । प्रदेश सभा स्थापना दिवसको अवसरमा मंगलबार बुटवलमा प्रदेश सभा सचिवालय परिषरमा बिशेष समारोह मनाईएको
यमलाल भुसाल, बुटवल । मानव सेवा आश्रमको भवन निर्माण र अक्षयकोष स्थापनाका लागि गर्न लागिएको ज्ञान विज्ञान महायज्ञ शुरु भएको छ । महायज्ञको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन
यमलाल भुसाल, बुटवल । हिन्दु धर्मको माग गर्दै सोमबार बुटवलमा धार्मिक सभा गरिएको छ । नेपालको संविधानमा धर्म निरपेक्षता उल्लेख गरेर गल्ती भएको भन्दै त्यसका बिरुद्व धार्मिक सभा गरिएको हो
नरेन्द्र केसी, दाङ । रुकुम भूमे गाउँपालिका–११ लुकुमबाट चरणका लागि दाङ ल्याइएका साढे दुई सय भेडा मरेपछि जंगलमै पुगेर उपचार थालिएको छ। उपचार शुरु भएसँगै रोग नियन्त्रणमा आउन थालेको छ।
बुटवल, (नेस)। सुन्दा पनि अचम्म लाग्ने बोराले च्यापिएर परिकारका सबै सदस्यको एकै चिहान भएको छ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी पिपरहियामा भाडामा बस्दै आएका कवाडी बोराको काम गर्ने एकै परिवारका ४ जनाको
सल्यान, (नेस)। सल्यानमा अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको छ। अज्ञात समूहले कपुरकोट गाउँपालिका ५ को वडा कार्यालयमा आगजनी गरेको हो। बुधबार राति अज्ञात समूहले आगजनी गरेको वडा अध्यक्ष यमकुमार
यमलाल भुसाल, बुटवल। सरकारले समयमा आयोजना सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने घोषणा गरिरहेको समयमा रुपन्देहीमा समयमा काम नगर्ने आयोजनाको निर्माण कम्पनीलाई समयसँगै लागत रकम बढाएर पुरस्कृत गरेको छ। समयमा
यमलाल भुसाल, बुटवल। रुन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघले मणिग्राममा आयोजना गरेको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेलामा सरसफाइलाई विशेष प्राथमिकता दिइएको छ। कृषि, उद्योग र पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको
नेपाल समाचारपत्र, बाँके। बागेश्वरी मन्दिरको जग्गा किनेर बसेकाहरू आन्दोलनमा उत्रिएका छन्। सरकारले मन्दिरको जग्गा फिर्ता ल्याउने तयारी गरेसँगै त्यो जग्गामा बसेकाहरू आन्दोलनमा उत्रिएका हुन्। मन्दिरको इन्द्रपुरमा रहेको ८४ विगाह जमिन
नेपाल समाचारपत्र, सल्यान। जिल्ला कारागार सल्यानमा रहेका महिला कैदी बन्दीहरूलाई सेनेटरी प्याड वितरण गरिएको छ।शारदा नगरपालिकाले कारागारमा रहेका १८ जना महिला कैदी बन्दीलाई सेनेटरी प्याड वितरण गरेको हो। महिनावारी भएको
नेपाल समाचारपत्र, बाँके। बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधी नखानेलाई स्थानीय तहबाट कुनै पनि सुविधा नदिने रणनीति बनाइएको छ। जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजय श्रीवास्तवले हात्तीपाइले रोगविरुद्धको औषधी नखाने व्यक्तिलाई पालिकाबाट
यमलाल भुसाल, बुटवल। भैरहवा–भूमही सडक खण्डमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। बिहान करिब साढे ६ बजे रुपन्देहीको रोहिणी छिपागढमा २ वटा ट्रक एकआपसमा ठोक्किदा ३
यमलाल भुसाल, बुटवल । बुटवललाई चौविसै घण्टा उज्यालो शहरका रुपमा विकास गर्नु पर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन । उनिहरुले मुलुककै बिच भागमा रहेको बुटवलमा शान्ति सुरक्षाको व्यवस्था
यमलाल भुसाल, बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कुष्ठरोगी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। कुष्ठरोग प्रभावित सजिलै स्वास्थ्य संस्थामा नआउने भएकाले सबै प्रकारका छाला रोगीको परीक्षण गर्नेगरी निःशुल्क चर्मरोग
सलिम अन्सारी, प्यूठान। जिल्लामा पहिलोपटक बहुमूल्य प्रजाति मानिने सेतो चन्दन (श्रीखण्ड) को व्यावसायिक खेती थालिएको छ। यो व्यवसायका साथै श्रीखण्डको निजी नर्सरीसमेत यहाँ खुल्न थालेका छन्। नर्सरीबाट २ सय ५०
प्युठान, (नेस)। पूर्व गृहसहायक राज्यमन्त्री टंकबहादुर विष्टको ९७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मिर्गौला र सुगर रोगको समस्याबाट पीडित विष्टको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारको क्रममा निधन
बुटवल, (नेस)। रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठलाई अख्तियारले घुस रकमसहित पक्राउ गरेको छ । कार्यालय प्रमुख श्रेष्ठले सेवाग्राहीलाई काठको सिफारिस गरेवापत ५ हजार रुपैयाँ घुस लिएको