म्याग्दी। उत्तरतिर फर्किएर हेर्दा दन्ते लहर जस्तै सेताम्य हिमालहरु देखिने । पूर्वतर्फ हेर्यो भने ओठमा लाली भरेजस्तै सूर्योदयको रोमाञ्चक दृश्य । तलतिर निहुरिँदा म्याग्दी र बागलुङका बेंसी फाँटमा पहेंलपुर धान
लमजुङ। लमजुङमा शाहवंशीय राज्य स्थापनाका लागि पाल्पाबाट राजा बोकेर ल्याएका दुराडाँडाका खजे दुराको स्मरण गर्दै विभिन्न कार्यक्रम भएको छ । सुन्दरबजार नगरपालिका ३ चिहानपाटास्थित खजे पार्कमा मंगलबार आयोजित ४८ औँ
म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु गरेको छ । शुक्रवारदेखि जिल्ला प्रशासन कार्यालय म्याग्दीद्वारा गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र वितरण सुरु गरिएको हो ।
लमजुङ। उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका स्थिती खुदीबजारमा हरिबोधिनी एकादशीको मेला हुने भएको छ । ‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङदी गाउँपालिकाको आधार, कला संस्कृतिको संरक्षण पर्यटन ऊर्जा र पूर्वाधार’ भन्ने नाराका साथ
पोखरा। पोखरा महानगरपालिका २२ शान्तिस्तुप्पा नजिक भएको बस दुर्घटनामा बसमा सवार ३५ जना यात्रु घाइते भएको अस्पतालले पुष्टि गरेको छ । आज दिउँसो सडकबाट करिब २० मिटर तल खसेको बसमा
लमजुङ। बेसीशहर नगरपालिकाले कारागारका कैदी बन्दीलाई दशैंका लागि उपहार स्वरूप २ वटा खसी सहयोग गरेको छ । नगरपालिकाले ४० हजार रुपैयाँ मूल्यका २ वटा खसी सहयोग गरेको हो ।
लमजुङ। लमजुङमा चट्याङ लागेर १९ पशुचौपाया मरेका छन् । मर्स्याङ्दी छिचुका धनराज घलेको १० वटा भेडा र ३ वटा बाख्रा चट्याङले मरेका छन् भने न्युरीका सुकुमरासी गुरुङको तीन वटा बाख्रा
कास्की । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट बैठक पोखरामा सम्पन्न भएको छ । शुक्रबार र शनिवार गरी दुई दिनसम्म चलेको बैठकमा पहिलो दिन क्याबिनेट अफिसरहरूको बिजनेश सेसन
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा भएको प्रथम मोना कप भलिबल प्रतियोगिता–२०८० को उपाधि पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेका छन् । बिहीबार बेनीमा सम्पन्न पालिकास्तरीय पुरुष तथा महिला
स्यांगजा । जिल्लाको भीरकोट नगरपालिकामा कार्यरत कर्मचारीहरूले विभिन्न माग राखी सुरु गरेको आन्दोलन आज पनि जारी राखेका छन्। उनीहरूले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने,
पर्वत। कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हुँदै बग्ने किम्रोङ खोला पहिरोले थुनिएको छ । गए रातिदेखिनै खोला थुनिएर बनेको तालका कारण कास्की र पर्वत हुँदै बग्ने किम्रोङ र मोदी खोलामा बाढीको जोखिम
म्याग्दी । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले एक वर्षको अवधिमा ७३ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ । गएको आर्थिक वर्ष २०७९-०८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनलाई गरेको
हेटौंडा । विवादका बीच हिजो स्थगित भएको वागमती प्रदेशसभा बैठक आज बस्दैछ । प्रतिपक्षी एमालेले विरोध जनाएपछि हिजोको बैठक सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए । पछि
हेटौडा । वागमती प्रदेशसभा बैठक बस्दैछ । प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ । हिजो आइतबार २ पटक बैठक संचालन भएको थियो,
लमजुङ । मर्स्याङदी गाउँपालिकाले पालिका अन्र्तगतका ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम अनुसार ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क एम्बुलेन्स सेवाको व्यवस्था
पर्वत। पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् । बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा गएको आर्थिक वर्ष २०७९-०८० मा खाद्यान्न बालीको उत्पादन घटेको छ । एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडाहरु रहेको म्याग्दी जिल्लाको विभिन्न स्थानमा लगाइएको
लमजुङ । लमजुङमा बनाउन लागिएको २७ दशमलव ५० मेगावाट क्षमताको म्यार्दीखोला जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ र मनाङको नासोङ गाउँपालिका–१
म्याग्दी । म्याग्दीका उद्योगी, व्यवसायीहरुले बैंकको ब्याजदरमा सहजीकरण गर्न माग गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघले बिहीबार बेनीमा आयोजना गरेको वर्तमान वित्तीय अवस्थासम्बन्धी विषयमा उद्योगी, व्यवसायी र बैंक, वित्तीय
कास्की । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले म्याग्दी बेनी स्थित म्याग्दी बहुमुखि क्याम्पसलाई साईन्स ल्याब निर्माणका लागि रकम हस्तान्तरण गरेको छ । बुधवार म्याग्दी स्थित आठ वटा लायन्स क्लबको संयुक्त