पर्वत । पर्वतको कुस्मा नगरपालिका–१ पाङका ३६ वर्षीय सुवास क्षेत्री (नाम परिवर्तन) ७ बर्षअघि विवाह गरेर छोराको समेत जन्म भएपछि श्रीमतीकै अनुरोधमा पैसा कमाउनकै लागि साउदी अरब पुग्नुभयो । वैदेशिक
अमृत अर्याल, स्याङ्जा । जिल्लाको वालिङमा हाते ट्याक्टर मर्मत तालिम सुरु भएको छ । तालिमको शुभारम्भ गर्दै वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले आधुनिक प्रविधिको अधिकतम प्रयोगले उत्पादन बढाउन सकिने बताउनुभयो ।
लमजुङ । लमजुङ सदमुकाम बेंसीशहरमा रहेको जिल्ला अस्पताल लमजुङले कोरोना भाइरसका संक्रमितको उपचार गरेको खर्च अझै पाएको छैन । सरकारले दिने भनेको उपचार गरेबापतको १ करोडभन्दा बढी रकम भुक्तानी हुन
पर्वत (नेस) । पर्वतमा कतिपय पालिकाका प्रशासनिक भवनदेखि वडा कार्यालयका भवन भाडाका घरमा छन् । तर, जिल्लाको फलेवास नगरपालिकाले भने ११ वडामध्ये ९ वटा वडाको भवन नयाँ बनाइ सकेको छ
समुदायमा पछिल्लो समय बढ्दै गएका आयातीत खानाको प्रभावलाई कम गरी स्थानीय खानाको प्रवद्र्धनका लागि बागलुङको एक सहकारीले पाहुनालाई ढिँडो अभियान सञ्चालन गर्ने भएको छ । आदर्श सञ्चार सहकारीले आर्थिक वर्ष
जलवायु परिवर्तनको असरका कारण हिमालपारिको जिल्ला मुस्ताङ भएर बग्ने नदी तथा खोलाकिनारका बस्तीहरू उच्च जोखिममा पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि हुँदा हिउँ पग्लने र भारी
प्रताप बानियाँ, म्याग्दी । चिसो बढेपछि हिमालपारिको जिल्ला मुस्ताङको दुई वटा प्रहरी चौकी लोमान्थाङमा गाभिएका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाअन्तर्गत छोन्हुप र छोसेर वडामा रहेका प्रहरी चौकीलाई इलाका प्रहरी
पर्वत । गण्डकी प्रदेशमा गएको चार महिनामा मात्रै जुवाको खालबाट ६ सय जना पक्राउ परेका छन् भने खालबाटै सवा करोडभन्दा बढी नगद बरामद भएको छ । गण्डकी प्रदेशका ११ जिल्लाबाट
पर्वत । हिउँपहिरोमा क्षतिग्रस्त भएको मुस्ताङको नाउरीकोटको खानेपानी मुहान सेनाको सहयोगमा खानेपानी उपभोक्ताले सफाइ गरिरहेका छन् । गत कात्तिक २८ गते मुस्ताङको धौलागिरि क्षेत्रको मानापाथी हिमालबाट खसेको भीषण हिमपहिरोले विगत
म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा सोमबारदेखि व्यवसाय दर्ता शिविर शुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको आयोजना, धवलागिरि गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरि
बागलुङ । सिर्जनशील पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारण सभाका अवसरमा उक्त पत्रकारिता पुरस्कार प्रदान गरिएको
दुर्गाप्रसाद शर्मा, पर्वत । कालीगण्डकी नदीमा निर्माण सामग्री उत्खननको ठेक्का लगाउन नपाउँदा स्थानीय तहको आन्तरिक आम्दानी घटेपछि गाउँपालिकाले स्लेट ढुंगालाई उत्खनन गरी निकासी गर्न लागेका छन् । नदीजन्य पदार्थको उत्खननबाट
स्याङ्जा । भेषजराज साहित्य प्रतिष्ठानद्वारा भेषजबिन्दु साहित्यिक पुरस्कार र भेषजराज साहित्य सम्मानबाट यसपटक क्रमशः जिल्लाकै पहिलो महिला कृतिकार गंगा कर्माचार्य पौडेललाई र स्रष्टा ज्ञानेश्वर रेग्मीलाई प्रदान गरिएको छ । जिल्लाको
पोखरा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रथम
बलेवा । निर्वाचन आयोगले विशेष अभियान सञ्चालन गरेर बागलुङ जिल्लाभर छुटेका मतदाताको नामावली सङ्कलनको काम गरिरहेको छ । जिल्ला निर्वाचन कार्यालयलाई यतिबेला छुटेका मतदाताको तथ्याङ्क प्रविष्ट गर्न भ्याइनभ्याई छ ।
लजमुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–८ भुस्मे नजिकै शैक्षिक भ्रमण गएका विद्यार्थी बोकेको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान ग१ज ६३१७ नम्बरको जिप दुर्घटनामा १
अमृत अर्याल, स्याङ्जा । स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाका विभिन्न वडामा नर्सरी व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । कृषकहरुको माग र आवश्यकताका आधारमा गाउँ–गाँउमा मौसमी तथा बेमौसमी तरकारीको नर्सरी तालिम सञ्चालन
अमृत अर्याल, स्यााङजा । स्याङ्जाको गल्याङ नगरपालिकामा नवनिर्मित पशुसेवा शाखा कार्यालयको भवन हस्तान्तरण गरिएको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजना (एनएलएसआइपी) को सहयोगमा निर्माण गरिएको भवन विहीबार गल्याङ नगरपालिकालाई
कास्की । गण्डकी प्रदेश सरकारले नेपाल प्रहरीलाई एउटा बस र चारवटा पिकअप भ्यान प्रदान गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनीलाई बिहीबार पोखरामा
पाल्पा, (नेस) । पाल्पाको तिनाउ गाउँपालिका–६ डुम्रेस्थित भित्री कच्ची सडकमा पहिरोले ट्याक्टर र जेसीबी पुरिँदा एकको मृत्यु हुनाको साथै एक जना घाइते भएका छन् । तिनाउ गाउँपालिकाअन्तर्गत पर्ने डुम्रेबाट होलीघाटतर्फ