कास्की । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ वि.सं. २०७४ सालदेखि आरम्भ गरिएको विश्वकैचर्चित ‘तेस्रो अन्नपूर्ण म्याराथन/अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ। सो बारे
स्याङ्जा। वैदेशिक रोजगारीमा जानेले अब स्थानीय तहबाटै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहबाटै उक्त सेवाको व्यवस्थापन मिलाउन परिपत्र भएअनुसार स्याङ्जाको भीरकोट, वालिङ,
लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको ५४ मेगावाटको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । पिपुल्स हाइड्रो पावर कम्पनीले सम्पन्न गरेको आयोजनाको विद्युत
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ–डढेकोत क्षेत्र पर्यटन पदमार्गले जोडिएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा चिनिएको जगन्नाथ र डढेकोत दरबार क्षेत्र जगन्नाथ मन्दिरदेखि डढेकोतसम्म
म्याग्दी । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले राज्यबाट संविधानप्रदत्त हक तथा अधिकारहरुको उपयोग गर्न नपाएको गुनासो गरेका छन् । समावेशी मञ्च नेपालको आयोजना, अलाइन्स फर सोसियल डाइलगको सहयोग र मिलन
स्याङ्जा । गुरुङ समुदायको संस्कृतिसँग जोडिएको नृत्य हो सतीघाटु । पछिल्लो समय यो नृत्य हराउँदै जान थालेको छ । रजस्वला नभएका कन्याहरुलाई ३ दिनसम्म नचाएर मनाउने सती घाटु नृत्य संरक्षण
म्याग्दी । स्वास्थ्य कार्यालय म्याग्दी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र बुद्ध हेल्थ प्रोमोशन एजुकेसन सेन्टरको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज (सोमबार) म्याग्दीको सदरमुकाम
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार)देखि विविध कार्यक्रमको आयोजना गरेर ट्राफिक सप्ताह सुरु भएको छ । ‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी, सुरक्षित सडक, सुरक्षित म्याग्दी’ भन्ने मूल
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरुको आज (सोमबार) अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा बेनी नगरपालिका–८, कालीपुल बसपार्क र हस्पिटलचोकमा
पर्वत। जमिन भासिएपछि पर्वत अस्पतालको नयाँ भवन निर्माणको काम अलपत्र परेको छ । अस्पतालको ‘इ’ ब्लक निर्माणको क्रममा जमिन भासिएपछि सो ब्लकको निर्माण कार्य अलपत्र परेको हो । ‘इ’ ब्लकको
कास्की। लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत गण्डकी धवलागिरि क्षेत्रका क्लब पदाधिकारीहरूको लागि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लायन्स डिष्ट्रिक ३२५ आई नेपालको आयोजनामा लायन वर्ष २०२३/२४
कास्की। होटल संघ पोखरा नेपाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच आपसी सहकार्यका विषयमा हालै पोखरामा छलफल भएको छ । सो अवसरमा संघका महासचिव राजेन्द्र ढकाल र टान
लमजुङ। गाउँशहरमा लमजुङ दरबार गीत गाएर चर्चित बन्नुभएकी गायिका लमजुङे चेली माया गुरुङ सम्मानित हुनु भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले आफ्नो स्थापना दिवसका अवसरमा गुरुङसहित प्रदेश अन्तर्गतका विभिन्न क्षेत्रमा
म्याग्दी । समाजमा हुने शारीरिक, मानसिक, भावनात्मक, यौनजन्यलगायत हिंसाकोविरुद्ध सशक्त रुपमा प्रतिकार गर्नका लागि किशोरीहरुलाई आत्मरक्षाको तालिम दिइएको छ । जुनसुकै समयमा पनि किशोरीमाथि हुन सक्ने विविध प्रकारका हिंसाहरुको विरुद्धमा
पर्वत। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले नौ महिनाको अवधिमा करिब आठ हजार सवारी साधनलाई कारबाही गरेर झन्डै ६० लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ। चालू आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि
कास्की । गएको पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी चीनबाट हवाई सेवा संचालन गर्न पोखराका व्यवसायीले चीन सरकारसँग आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा
लमजुङ। लमजुङको क्व्होलासोथर गाउँपालिका ३ स्थित स्मार्ट भिलेज घलेगाउँमा सञ्चालित छैटौँ स्मार्ट भिलेज आमन्त्रित गोल्ड कपको उपाधि बेसीशहर यूथ सोसाइटीले जितेको छ । फाइनल खेलमा रोड्स रामपुरलाई १ का विरुद्ध
स्याङ्जा । स्याङ्जाको बालमैत्री नगरपालिका भीरकोटका सामुदायिक विद्यालयहरुको आधारभूत तह कक्षा ८ को नतिजा हालसम्मकै कमजोर देखिएको छ । २ वटा विद्यालयको नतिजा कमजोर आएको नगरको शिक्षा युवा तथा खेलकुद
गलेश्वर। मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा आज वर्षा र बेमौसमी हिमपात भएको छ । मुस्ताङको लोमान्थाङ, दामोदरकुण्ड लोघेकर, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका अधिकांश ठाउँमा हिमपात भएको हो
म्याग्दी। म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट सोमबार दिउँसो ती आरोही