पर्वत। अहिले सवारीका साधानहरु गाउँगाउँमा पनि गुड्छन् । शहरबजारमा ट्राफिक प्रहरीको सुविधा हुन्छ तर गाउँघरमा ट्राफिक नियमको बारेमा पनि खाँसै जानकारी नै हुँदैन । जब गाउँबाट बालबालिका देखि वृद्धहरू पनि
स्याङ्जा। जिल्लाको गल्याङ नगरपालिका–१ का रमेश बस्याललाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उहाँले हरेक वर्ष करिब ३० क्विन्टल आलु र अन्य तरकारी
कास्की । विभिन्न क्षेत्रमा कार्यरत श्रमिक महिला अझै पनि लैङ्गिक तथा अन्य कारणबाट पीडित बनेको पोखरामा आयोजित एक कार्यक्रममा सहभागी वक्ताले निष्कर्ष निकालेका छन् । श्रमिक महिला रक्षा सङ्घद्वारा शनिवार
स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा झन्डै ४ करोड राजस्व सङ्कलन गरेको छ । २०७९ साउन १ गते देखि २०८० असार १० गते सम्म नगरपालिकाले ३ करोड
कास्की । नेपाल राष्ट्र बैंक पोखराकी निर्देशक आर्या जोशीले आपूर्ति बढी हुँदा बजारमा भारतीय रुपैयाँ छ्यापछ्याप्ति भएको बताएकी छन् । ‘भारतीय पर्यटकहरुको आवागमन बढेको छ, सीमा क्षेत्रमा त क्यासिनो पनि
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषि, पर्यटन ऊर्जा र पूर्वाधारमा जोड दिँदै ५८ करोड ७८ लाख७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक
पोखरा। पोखरामा निकै अतिक्रमणमा परेको सिमसार र फिर्के अतिक्रमणका लागि पोखरा महानगरपालिको काम थालनी गर्ने भएको छ । पोखरामा रहेका सिमसार तथा सार्वजनिक जग्गाहरु मिचिने तथा पुरिने काम भइरहँदा फेवातालको
तनहुँ। जिल्लाको भानु नगरपालिका-९ वडहरेमा शनिबार दिउँसो कार र बस ठोक्किँदा पाँच जना घाइते भएका छन् । बेंसीसहरबाट डुम्रेतर्फ आउँदै गरेको प्र.३-१०२४ च ९८३७ नम्बरको कार र विपरीत दिशाबाट आउँदै
कास्की। नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको छ । शनिवार फेवातालमा भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले उपाधि
म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आज (शुक्रवार) प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न १७औं गाउँ सभामा अध्यक्ष
म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४४ करोड बढीको बजेट ल्याएको छ । बिहीबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १६औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले
कास्की । आफ्नी स्वर्गीय आमाको स्मृतिमा सञ्चालित ६ दिने निःशुल्क मुटुरोग परीक्षण शिविर सम्पन्न भएकोछ । अन्नपूर्ण गाउँपालिका कास्की लुम्लेका स्थायी बासिन्दा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सूर्य देवकोटाले पोखरा नागढुङ्गास्थित
लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकास्थित नमूना सामुदायिक अस्पताललाई स्टिचि ब्रिन डेन भान आँपपिपल गोरखाले सोलार सहित शल्यक्रियाका सामग्री सहयोग गरेको छ । स्टिचि ब्रिन डेन भानका अध्यक्ष म्यारिड मुल्डरसले एक
म्याग्दी । तथ्याङ्क कार्यालय बागलुङको आयोजनामा आज (मङ्गलवार) म्याग्दीको सदरमुकाम बेनीमा एक समारोहबीच म्याग्दी जिल्लाको प्रमुख नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत जनगणना कार्यक्रममार्फत सङ्कलित विभिन्न तथ्याङ्कहरुको विवरण
गोरखा। गोरखामा पहिरोमा पुरिएर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–७, सिम्ले घर भएका ८५ वर्षका सुकबहादुर सार्कीको पहिरामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी
तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा सोमबार साँझ पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्ला झापा शिवशताक्षी नगरपालिका–७
लमजुङ। लमजुङका पाँच वटा स्थानीय तहहरुले आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारबाट विशेष अनुदान नपाउने भएका छन् । गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार विशेष
स्याङ्जा। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई २६ करोड ८४ लाख ४३ हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को लागि यहाँका स्थानीय
स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका बस्ने ९ वर्षीय बालकलाई हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका ६ सिउडबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी)
कास्की। नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका छन् । नेपाल खेलकुद