दोलखा। नेकपा एमाले दोलखाको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा आयोजक समितिका संयोजक नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । उनले पार्टीका नेता ईश्वरचन्द्र पोखरेललाई ९५ मतको अन्तरले पराजित गरेका छन् । श्रेष्ठले
काभ्रे। राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने गरी जिल्लाको व्यापारिक नगरी बनेपाको लायकु तथा नालादोवाटोदेखि विद्युत्त प्राधिकरणसम्मको सडकमा फागुन ४–७ गतेसम्म बृहत् काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को आयोजना गरिएको छ ।
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहको सचिवालयले निलम्बन गरेको तीन कर्मचारीलाई एक महिनापछि स्पष्टीकरण सोधेको छ।
भरतपुर। भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको नकआउट चरणको खेल तालिका सार्वजनिक भएको छ । आगामी माघ २६ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागी २० वटा विद्यालयलाई दुईवटा समूहमा विभाजन गरिएका
फोहोरलाई मोहर बनाउने योजनाअनुसार महानगरपालिकाले पुनः प्रयोग हुने २९ प्रकारका फोहोर बिक्री गर्ने गरी तयारी थालेको छ।
धादिङ । धादिङमा भएको १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सम्पन्न भएको छ । तीनदिनसम्म सञ्चालन भएको प्रतियोगिताको रोचक पक्ष भनेको भनेको एक विद्यार्थीले पाँच प्रतिस्पर्धामा ५ स्वर्ण
काठमाडौं । काठमाडौं महानगरपालिकाले धरहरामा आजदेखि निःशुल्क पार्किङ दिने भएको छ। काठमाडौं महानगरपालिकाका अनुसार धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा सर्वसाधारणका लागि खुल्ला हुन लागेको हो।
दोलखा। कालिञ्चोकमा यो वर्ष दोस्रो पटक हिमपात भएको छ । बुधवार राति झन्डै तीन घण्टा हिमपात भएको स्थानीय सुनपाती होटलका स्टाफ राजन क्षेत्रीले बताए । बुधवार राति ८ बजेबाट १०
धादिङ । खनियाबास गाउँपालिका–५ मा रहेको भोक्टेनी स्वास्थ्य चौकी नयाँ भवन निर्माण सम्पन्न नहुँदा सुत्केरी सेवा, ल्याब सेवालगायतका स्वास्थ्य सेवा प्रभावित भएका छन्। गत वर्ष निर्माण सम्पन्न गरी व्यवस्थापन समितिलाई
धादिङ । खनियाबास गाउँपालिका वडा नम्बर ५ मा रहेको भोक्टेनी स्वास्थ्य चौकी नयाँ भवन निर्माण सम्पन्न नहुँदा सुत्केरी सेवा, ल्याब सेवा लगायतका स्वास्थ्य सेवा नै प्रभावित भएको छ । गत
चितवन । माडी नगरपालिकाले कृत्रिम गर्भाधानबाट सुत्केरी भएका पशुचौपायालाई सुत्केरी भत्ताबापत रु एक हजार दिने गरेको छ । नगरभित्र रहेका गाई भैँसीमा कृत्रिम गर्भाधान गराई सुत्केरी भएका पशुलाई आहाराका लागि
धादिङ । धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का विद्यादेवी सिंखडाको नाममा सिटिस्क्यान भवनको नाम राख्न व्यवस्थापन पक्ष सहमत भएपछि शव उठेको छ । एक
काभ्रे। जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको बैठकले शीतलहर तथा हिमपातबाट प्रभावित हुन सक्ने विपन्न समुदाय एवं बस्तीहरुको पहिचान गर्ने निर्णय गरेको छ । आइतबार धुलिखेलमा बसेको समितिको बैठकले उक्त निर्णय
धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा कार्यालय रहेको सामुदायिक सेवा केन्द्र धादिङको नयाँ कार्यसमितिमा ५ जना पूर्व वडा अध्यक्षहरुलाई निर्वाचित गरिएको छ । जिल्ला प्रहरी कार्यालय संरक्षक रहेको
चन्द्रागिरी, काठमाडौं। ‘सूचनाको चलखेल र लोकतन्त्र सम्बन्धी बागमती प्रदेश स्तरीय तालिम सम्पन्न भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा सम्पन्न तालिममा आईआरआईको सहयोग रहेको थियो । ‘मिथ्या सूचना
धादिङ । कपडाको व्यवसाय छाडेर किवी खेतीमा लागेका नीलकण्ठ नगरपालिका वडा ३ का श्रीकृष्ण अधिकारीले पछिल्लो समयमा नीलकण्ठ नगरपालिका वडा नम्बर १ काउलेमा १५ रोपनी क्षेत्रफलमा किवी खेती गरेर आम्दानी
काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोक, इलाका प्रहरी कार्यालय बनेपा तथा बागमती टिपर व्यवसायी संघ काभ्रेपलाञ्चोकको संयुक्त आयोजना तथा हिमालयन एभरेष्ट इन्सुरेन्स कम्पनी लिमिटेडको
काभ्रे। विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा दुई जना शिक्षक पक्राउ परेका छन् । पाँचखाल नगरपालिका तीनपिप्ले स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरुङ र मावि शिक्षक मच्छेनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ
– प्रधानन्यायाधीश दिए कानुन ब्यवसायीहरुलाई शुभकामना, जिल्ला अदालतको निरीक्षण काभ्रे । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सर्वोच्च अदालत लगायत देशभरका अदालतहरूलाई प्रविधिमैत्री बनाउँदै अनियमिततालाई ब्लक गरी न्यायमा पहुँच पु¥याउन आवश्यक रहेको
पनौती, काभ्रे । पछिल्लो समय युवाहरू बिदेसिने क्रम बढ्दो छ । पछिल्लो समय विद्यार्थीहरु बिदेसिने क्रम बढेकोले कतिपय शैक्षिक संस्थाहरु नै बन्द हुने अवस्थामा पुगेका छन् । १२ कक्षा सम्मको