मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा हेटौँडा–१२ स्थित गोठेदमार बस्ने अन्दाजी ४० वर्षीय केशव विक
काभ्रे, (नेस) । बनेपा नगरपालिकाको सातौं नगरसभा मंगलबार नगर प्रमुख लक्ष्मीनरसिं वादेको अध्यक्षतामा सम्पन्न भएको छ । नगरसभाले आर्थिक विकासको क्षेत्रगत प्रगति, सामाजिक विकास, आर्थिक विकास र सामाजिक विकास क्षेत्रको
नेपाल समाचारपत्र, काभ्रे । चौरीदेउराली गाउँपालिका–५ बिरुवामा प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेता–कार्यकर्ता चढ्ने गाडी आइतबार राति रोकेर राखेको ठाउँमा तोडफोड भएको छ । उक्त घटना प्रचण्ड–माधव समूहले घटाएको भन्दै
रोशन पराजुली, हेटौंडा । आइतबार बिहान करिब ११ बजे मकवानपुरको नगरोन्मुख मनहरी गाउ“पालिका कार्यालयको प्रांगणमा पञ्चैबाजा घन्कियो । लगभग २ सयको हाराहारीमा मानिस जम्मा भएका थिए ।नाचगानको माहोलले तातिएको पालिकाको
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि
हेटौंडा, (नेस) । देशका ठुला स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गर्न नसकेको बेला मकवानपुरको विकट गाउँ राक्सिराङले आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेको छ
नेपाल समाचारपत्र, ललितपुर । शहरी क्षेत्रमा समेत महिलाहरू लाज र संकोचले गर्दा आफुलाई परेको स्वास्थ्य समस्याबारे समयमै परीक्षण गराउन हिचकिच्चाउने गरेको पाइएको छ । ललितपुरको नागबहालमा शनिबार आयोजना गरिएको स्वास्थ्य
यमलाल भुसाल, बुटवल । रूपन्देहीको नेपाल–भारत सीमानाका सुनौलीमा भारतीय सीमा सुरक्षाबल एसएसबीले ज्यादती गरेको भन्दै नेपालीहरुले शनिबार २ घण्टा नाका अवरुद्ध बनाएका छन् ।भारतीय पक्षले नेपालीहरुलाई भारततर्फ जान रोक लगाएको
भक्तपुर, (नेस) । भक्तपुरस्थित नागरिक समाज सञ्जालले जिल्ला समन्वय समिति भक्तपुरका प्रमुखमार्फत जिल्लाका सम्पूर्ण नगरपालिकालाई विविध विषयमा ध्यानाकर्षण गराउँदै पत्र हस्तान्तरण गरेको छ ।जिल्लास्थित गैरसरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष, पत्रकार
हेटौंडा, (नेस) । आफ्नै दलभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा पूर्वजनमुक्ति सेनाको टोली खटिएको छ । प्रचण्डको सुरक्षाको जिम्मा लिनेमा मकवानपुरे युवा
नेपाल समाचारपत्र, काभ्रे । धुलिखेल नगरपालिकाको ३५औं स्थापना दिवसको अवसरमा नगरपालिकालाई जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले धुलिखेल नगरपालिकाले बालमैत्रीका ३९ वटा सूचक पूरा गरेकाले
नेपाल समाचारपत्र, हेटौंडा । मंसिर २९ गते बुझाएको भनिएको ‘राजीनामा’ पुस १७ गते गाउँपालिकाले स्वीकृत गरेको भनिएको विवादास्पद घटनाबारे उच्च अदालत पाटनको हेटौंडा इजलासले मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टलाई आफ्नो
भक्तपुर, (नेस) । मोटरसाइकल चोरी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा लिखु गाउँपालिका–९ बस्ने कुलबहादुर तामाङ, ओखलढुंगा खिजी देम्बा गाउँपालिका–२ बस्ने पञ्चमान तामाङ, ओखलढुंगा
चितवन । पूर्व–पश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिण मरेको छ । रत्ननगर नगरपालिका–९ सिँचाइगोट अगाडि आज बिहान ट्रकले हरिणलाई ठक्कर दिएपछि मरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी
सरस्वती न्यौपाने (रसुवा) । लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र वन्यजन्तुको ओसार पोसार नियन्त्रण गरि वन वनस्पति र वन्यजन्तुको संरक्षण गर्न महाहन्ट अप्रेशन सञ्चालन गरिएको छ । प्रमुख संरक्षण अधिकृत सुस्मा रानाका
नेपाल समाचारपत्र, काभ्रे । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नदीलाई पूर्णरुपमा सफाइ गर्न मुहानमा बस्ने बासिन्दाले प्रेरणा लिएर सरसफाइमा जुट्नुपर्ने बताउनुभएको छ । उहाँले सो कुरा शनिबार पनौतीको पवित्र
धादिङ, (नेस)। पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । माइक्रो बस र रोकेर राखेको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
नेपाल समाचारपत्र, हेटौंडा । हेटौंडामा तेस्रो राष्ट्रिय ‘बेटी’ सम्मेलन शुरु भएको छ । मूलधार महिला सेवाकेन्द्रको आयोजनामा ‘लैंगिक विभेद बुझिदेऊ : हिंसा होइन खुसी देऊ’ भन्ने नारासाथ मंगलबार तेस्रो बेटी
रसुवा, (नेस) । जिल्ला ट्राफिक कार्यालय रसुवाले सडक दुर्घटना न्यूनीकरण गर्न कारबाही तीव्र पारेको छ ।ट्राफिक प्रमुख चन्द्र घिसिङका अनुसार धेरै समयदेखि सवारी साधनको नवीकरण नगरिएको कतिपय चालकको अनुमतिपत्र नभेटिएको
हेटौंडा, (नेस) । बारामा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रूपियासहित दुई भारतीयलाई पक्राउ गरेको छ ।फेटा गाउपालिका–५, जोतपुर टोलस्थित दसगजा क्षेत्रनजिक पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटिएको