सुभेन्द्र दास, लहान। सिराहाको सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाँडीस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षले दशजगा मिचेको छ। उक्त ठाउँमा भारतीय पक्षले दशजगा मिचेको समाचार आएपछि दुवै देशले संयुक्त रूपमा सर्वेक्षण टोली
नेपाल समाचारपत्र, बारा। बाराको प्रसौनी गाउँपालिका ५ प्रष्टोकाबाट अपहरणमा परेका एक बालकलाई प्रहरीले उद्धार गरेको छ। बालक अपहरणमा संलग्न प्रसौनी गाउँपालिका ५ प्रष्टोकाका राजकुमार राम र पर्साको वीरगञ्ज १४ गण्डक
गोकुल घोरसाइने, बारा । एक १४ वर्षीया बालिका बलात्कार गर्ने एक भारतीय नागरिकलाई बारा प्रहरीले पक्राउ गरेको छ। अत्यधिक रक्तश्रावका कारण पीडित घाइते बालिकालाई कलैया अस्पतालमा उपचारपछि हाल जिल्ला प्रहरी
बारा, (नेस)। इलाका प्रहरी कार्यालय सिमराले हातहतियार तथा खरखजानासहित पक्राउ परेका चार जनालाई आइतबार सार्वजनिक गरेको छ। प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी हातहतियार, लागू औषध गाँजा र ठगी मुद्दामा पक्राउ
कृष्णउदास खनाल, वीरगन्ज। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ मा द्वन्द्वपीडित सुभद्रा दर्नालको घर निर्माण धमाधम भइरहेको छ। उहाँले झेल्न परेको समस्या नेपाल समाचारपत्रमा २०७६ साल असोज ५ गते प्रकाशित भएपछि
सुभेन्द्र दास, लहान। सिरहामा प्रहरी प्रमुखको रुपमा उमाप्रसाद चतुर्वेदी र सशस्त्र प्रहरी उपरीक्षक प्रविन कंडेल आउनासाथ सिरहाबाट हुने तस्करी नियन्त्रणउन्मुख हुँदै गएको छ।चतुर्वेदी र कंडेलको सिरहामा आगमनपछि तस्करहरू सिरहाका नाका
वीरगन्ज, (नेस)। वीरगन्ज पथलैया व्यापारिक मार्गअन्तर्गत बाराको सिमरास्थित जगदम्बा स्टिल इन्डस्ट्रिजमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।भारत बिहारको छपरा घर भई हाल सिमरा बस्दै आएका अमर यादवको बुधबार
सञ्जय कार्की, रौतहट। रौतहट प्रहरीले गोली प्रहारबाट सर्वाधिक खोजीको सूचीमा रहेका एक भारतीय नागरिक पक्राउ गरेको छ।प्रहरीको गोली प्रहारबाट घाइते भएका भारत मोतिहारी जतौलिया ग्राम पञ्चायतका शेख चाँद अली पक्राउ
धनुषा, (नेस)। गणेशमान चारनाथ नगरपालिका–६ स्थित सडकमा स.१ च.१८५८ नम्बरको पिकअप गाडीले बुधबार बिहान बा.६४ प ३०४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेहरूमा मोटरसाइकल
सञ्जय कार्की, रौतहट। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रौतहट जिल्ला सेक्रेटरीसहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। चितवनको खैरेनी नगरपालिका–१ घर भई नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रौतहट जिल्ला सेक्रेटरी सृजना शाही
गोकुल घोरसाइने, बारा। मापदण्डविपरीत उत्खनन भइरहेको भन्दै जिल्ला समन्वय समिति बाराको दुधौरा खोलाबाट गिटी बालुवा निकाल्ने कार्य तत्काल रोक्न जितपुर सिमरा उपमहानगरपालिकालाई निर्देशन दिएको छ।समन्वय समितिले दुधौरा खोला अनुगमनमा क्रममा
वीरगन्ज, (नेस)। वीरगन्जको नेसनल मेडिकल कलेजका निर्देशक (एमडी) बसुरुद्दिन अन्सारीको घरअघि राखिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।प्रेसर कुकरबाट तार निकालेर अन्सारीको घरको गेटैमा सो बम राखिएको
सर्लाही, (नेस)। लालबन्दी नगरपालिका १६ परवानीपुरमा रहेको एनसेल मोबाइलको टावरमा गए राति आगजनी भएको छ। टावरमा आगजनी भएपछि त्यस क्षेत्रको मोबाइल सेवा रातिबाट अवरूद्ध भएको स्थानीयले जानकारी दिएका छन। विस्फोटबाट
बारा, (नेस)। जिल्ला प्रहरी कार्यालय बाराले एक अधबंैसे महिलालाई बलात्कारको आरोपमा गाउँपालिकाका सचिवलाई पक्राउ गरेको छ। पक्राउपर्नेमा जिल्लाको देवाताल गाउँपालिका–६ रौवाही टोल घर भई हाल देवाताल गाउँपालिकाको सचिवपदमा कार्यरत बलिराम
बारा, (नेस)। प्रहरीले पेट्रोलियम पदार्थ बोकेको ट्यांकरबाट १० बोतल लागूऔषधसहित चालकलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सिमराअन्तर्गत अमलेखन्जबाट खटेको टोलीले गोप्य सूचनाका आधारमा ना ४ ख ५५९० को डिजल
राजविराज, (नेस)। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्वर १ मा सोमवार राति मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्षको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१
गोकुल घोरसाइने, बारा। बाराको निजगढ नगरपालिका १० स्थित वन क्षेत्रको करोडौं मूल्य पर्ने जमिनमा एक व्यक्तिले आफ्नो निजी भन्दै अतिक्रमण गरी पर्खाल लगाएका छन्। प्रस्तावित काठमाडौं निजगढ द्रतमार्गसंग जोडिएको वन
नेपाल समाचारपत्र, वीरगन्ज। पर्सा प्रहरीले हत्या अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको बहुदरमाई नगरपालिका ७ का शिवनाथ सहनीको हत्या अभियोगमा वीरगन्ज महानगरपालिकाका तीन युवा पक्राउ परेका हुन्। पक्राउ पर्ने युवा
कृष्णउदास खनाल, वीरगन्ज। २०५३ सालतिर गढीको शिखरकटेरीका जयबहादुर न्यासुरको घरमा नयाँ मान्छेहरू आउने जानेक्रम देखिन्थ्यो। गाउँमा ठ्ूलाहरूको दबदबा थियो। उनी त्यही सामन्तीको हेपाइबाट आजित थिए। अन्ततः उनी सामन्त र शोषकको
गोकुल घोरसाइने, बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१० का अध्यक्ष सरोजकुमार राउतले सार्वजनिक जग्गाको किर्ते पुर्जा बनाएर व्यक्तिको नाममा कायम गर्न मालपोत कार्यालय कलैयालाई पत्र पठाएको भेटिएको छ। वडाध्यक्ष राउतले फिल्ड बुकमा