नेपाल समाचारपत्र, विराटनगर। सुनसरीको इटहरी चोकस्थित बिग बार एन्ड रेस्टुरेन्टमा आगलागी हुँदा करोडौंको क्षति भएको छ। इटहरीस्थित सूर्य कम्प्लेक्सको पाँचौं तलामा रहेको बिग बारमा आगलागी भएको हो। आगलागीका कारण बिग
इलाम, (नेस)। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले संविधानले दिएको अधिकारको प्रयोग गर्दै तीनै तहको सरकार उत्तिकै मजबुत भएको बताउनुभएको छ। बुधबार किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ६६औं जन्मोत्सवको अवसरमा भएको एक
उत्तम नेपाल, भद्रपुर। ठेक्का सम्झौता मिति सकिएको तीन महिना बढी बित्दासमेत सडक निर्माण कार्यले तीव्रता नपाउँदा स्थानीय आक्रोशित देखिएका छन्। भारतको सीमावर्ती नाका जोड्ने पाठामारीदेखि बनियानी हुँदै बालुवाडीसम्मको कालोपत्रे सडक
नेपाल समाचारपत्र, भद्रपुर। अधुरो भवनमा विद्यार्थीहरू वर्षौँदेखि पठनपाठन गर्न बाध्य छन्। भवन विगत एक वर्षदेखि अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनीका ठेकेदार बेपत्ता भएपछि सामुदायिक विद्यालय भवन साँझ परेपछि डेटिङस्थल बनेको
सरोज यादव, विराटनगर। प्रदेश १ को प्रादेशिक सडक सञ्जाल गुरुयोजना सार्वजनिक गरिएको छ। गुरुयोजनाअनुसार १० वर्षमा प्रदेशको ७ हजार २ सय २६ किलोमिटर सडकको स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ। प्रदेश–१
गणेश घिमिरे, इलाम। हावापानीको हिसाबले निकै राम्रो पर्यटकीय जिल्ला इलाममा पछिल्लो समय झापाका युवाहरूले होटलमा लगानी गर्ने क्रम बढेको छ। जिल्लाको रोङ गाउँपालिका, सूर्योदय र इलाम नगरपालिकाका विभिन्न क्षेत्रमा धेरै
उत्तम नेपाल, भद्रपुर। ठेक्का सम्झौता मिति सकिएको तीन महिना बित्न लाग्दासमेत कालोपत्रे सडक निर्माण कार्यले तीव्रता नपाउँदा स्थानीय आक्रोशित देखिएका छन्। भारतको सीमावर्ती नाका जोड्ने पाठामारीदेखि बनियानी हुँदै बालुवाडीसम्मको कालोपत्रे
नेपाल समाचारपत्र, खोटाङ। खोटाङस्थित मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवा सडकखण्ड कालोपत्रेका लागि प्रयोग भइरहेका ४ वटा स्काभेटरमा आगजानी भएको छ। कालोपत्रे प्रक्रिया निर्माणस्थलमा राखिएका गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सनका चारै वटा स्काभेटरमा शनिबार
सरोज यादव, विराटनगर। सामाजिक सुरक्षा कोषमा श्रमिक र उद्योग प्रतिष्ठानहरू सूचीकृत नहुँदा प्रदेश १ का मजदुर आन्दोलित बनेका छन्। टे«ड युनियन मजदुरहरूले पटकपटक रोजगारदाता र सरकारलाई छलफल बहस र अनुरोध
सरोज यादव, विराटनगर। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नयाँ नक्सा जारी गर्दा पाकिस्तान र नेपाललाई एउटै ठाउँमा राखेको आरोप लगाउनुभएको छ। विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा
नेपाल समाचारपत्र, संखुवासभा। आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा राजनैतिक दलले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन्। निर्वाचनको शून्य समय नजिकिएसँगै दलका उमेदवार र नेता कार्यकर्ताले घर दैलो र कोणसभालाई
विराटनगर, (नेस)। अदालतको आदेशबाट पूर्पक्षमा रहेका दुई बालक विराटनगरमा रहेको बालसुधार गृहको झ्याल फुटाएर भागेका छन्। गृहमा २४ घण्टा नै प्रहरीको सुरक्षा हुन्छ। सोमबार बिहान ४ देखि ५ बजेको बीचमा
सरोज यादव, विराटनगर। प्रदेश १ का २ विमानस्थलबाट अन्तर प्रादेशिक उडान हुने भएको छ। प्रदेश–१ को राजधानी विराटनगर र झापाको भद्रपुर विमानस्थलबाट गण्डकी प्रदेशको राजधानी पोखरासम्म बुद्ध एयरले सिधा उडान
उत्तम नेपाल, भद्रपुर। १०५ नम्बर पिलर नजिकै मेचीपारि गाउँमै सन्थाल बस्ती छ। त्यहाँ १४ घरपरिवार मध्ये ७ घरपरिवारलाई झन्डै २० वर्षअघि भारतले रासन कार्ड (नागरिकता) दिएर भारतीय नागरिक बनाउन खोजेको
नेपाल समाचारपत्र, भद्रपुर। झापा प्रहरीसक्रिय बनेपछि गाई–गोरु तस्करी नियन्त्रण सिराहाका एक गाईगोरु व्यापारीले प्रहरीविरुद्ध अदालतमा रिट दायर गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिलाई विपक्षी बनाएर सिराहा
नेपाल समाचारपत्र, खोटाङ। खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कक्षा २ मा अध्ययनरत वृद्धालाई सम्मानगरेको छ। शिक्षालाई उमेरले छेक्दैन भन्दै ७६ वर्षको उमेरमा सरस्वती मावि दिक्तेलमा कक्षा २ मा अध्ययनरत केपिलासगढी
नेपाल समाचारपत्र, विराटनगर। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नोबेल मेडिकल कलेजका पदाधिकारीको तीनपुस्ते विवरण लिएको छ । एमबीबीएस र बीडीएसलगायतका विद्यार्थीबाट सरकारले तोकेभन्दा धेरै अतिरिक्त शुल्क लिएको आरोप लागेकै बेला विभागले तीनपुस्ते
नेपाल समाचारपत्र, भद्रपुर। नेपालको झापा घुम्न आएका ५ विदेशी नागरिकले बाटो बिर्सिंदा भारतीय प्रहरीले पक्राउ गरेको छ। युक्रेनी नागरिक रहेका २ महिला र ३ पुरुषलाई नेपालको सीमा नाघेपछि भारतीय एसएसबीले
सरोज यादव, मोरङ। मोरङको धनपालथान गाउँपालिकामा रिक्त एक वडाध्यक्ष पदका लागि सात दलले उम्मेदवारी दिएका छन्। तामझाम, लावालस्कर र बाजासहित पुगेका उनीहरूले बुधबार उम्मेदवारी दर्ता गराएका हुन्। वडाध्यक्षको चुनावी प्रतिस्पर्धाका
नेपाल समाचारपत्र, विराटनगर। प्रदेश नम्बर १ का विभिन्न जिल्लामा अवैधरूपमा लगाएका तथा प्राकृतिकरूपमा आफै उम्रिएका गाँजाका बोटलाई फडानी गरी नष्ट गर्ने कार्य भइरहेको छ। प्रहरीले धनकुटा खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र