गणेश घिमिरे, इलाम । सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ शुरू हुन अब केही दिन मात्र बाँकी छ। देशमा २० लाख बाह्य पर्यटक भित्याउने गरी सरकारले भ्रमण वर्षलाई सफल बनाउन
सरोज यादव, विराटनगर। आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश १ का उपसचिव कमलबहादुर थापाको संयोजकत्वमा सुरक्षित यात्राका लागि सडक सुशासन कार्यदल गठन भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले विराटनगरमा
दिलकुमार लिम्बू, ताप्लेजुङ। सुकेटार विमानस्थलको स्तरोन्नती गर्ने कार्य तीव्र्र रूपमा भइरहेको छ। सहज उडान र अवतरणका लागि विमानस्थलको थप विस्तार र स्तरोन्नतिको काम भइरहेको हो। भ्रमण वर्षलाई लक्षित गरी भइरहेको
ताप्लेजुङ, (नेस)। ताप्लेजुङको लिम्बू संग्रहालयको लागि प्रचारप्रसार गर्न महोत्सव गरिने भएको छ। सिरिनजङ्घा गाउँपालिका–६ मामांखे युवा क्लबले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर लिम्बूहरूको चाड माघे संक्रान्ती तथा कक्फेक्वा तङ्नामको
इलाम, (नेस)। इलाम नगरपालिकाले नगरवासीलाई इन्डक्सन (विद्युतीय चुल्हो) अनुदानमा वितरण गर्ने भएको छ। नगर कार्यपालिकाले ग्याँसको आयात प्रतिस्थापन गरी विद्युत खपतको बृद्धि गर्नका साथै काठ, दाउराको उपयोगमा कम गराइ वातावरण
न्युज अफ नेपाल, भद्रपुर। एम्बुलेन्स सेवा सञ्चालन अनुगमन समितिल मापदण्डविपरीत सञ्चालनमा रहेका झापाका सात वटा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । समितिले तीन वटा एम्बुलेन्सको कागजात नियन्त्रणमा लिएको छ भने एउटामा
नेपाल समाचारपत्र, भद्रपुर। एम्बुलेन्स सेवा सञ्चालन अनुगमन समितिले मापदण्ड विपरीत सञ्चालनमा रहेका झापाका सात वटा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ। समितिले तीन वटा एम्बुलेन्सको कागजात नियन्त्रणमा लिइ ‘ह्ीव्ल लक’ गरेको हो।
उत्तम नेपाल, झापा। विर्तामोड–८ स्थित सख्खरबारीका गणेश कटवालको परिवार विचल्लीमा पर्ने सम्भावना देखिएको छ। जग्गा धनीले पास गरिदिने आश्वासन देखाएर कागज गरेको ५ वर्ष पुग्दासमेत अर्कै व्यक्तिलाई धितो पास गरिदिएपछि
भद्रपुर, (नेस) । नेपालमा प्रतिबन्धित करिब ३ लाख मूल्य बराबरको ‘फ्रोजन फिस’ झापा प्रहरीले बरामद गरेको छ। मेचीनगर नगरपालिका—६ स्थित तुर्कैनी खेलमैदान परिसरबाट सोमबार राति साढे १० बजे उक्त परिणामको
खोटाङ, (नेस)। खोटेहाङ गाउँपालिका–७ मा घर जल्दा ६३ लाख रुपियाँ बराबरको क्षति भएको छ। खोटाङबजारका माणिकलाल प्रधानको घरमा विद्युत सर्ट भई आगलागी हुँदा उक्त क्षति भएको हो। प्रधानको मोबाइल र
नेपाल समाचारपत्र, विराटनगर। विराटनगरमा १७औं अन्तर्र्र्रािष्ट्रय मैथिली सम्मेलन हुने भएको छ। नेपाल र भारतमा फरक–फरक समयमा हुँदै आएको अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको १७औं संस्करणको आयोजनाका लागि मैथिली एसोसिएसन नेपालले तयारी तीव्र
गणेश साम्पाङ, पाँचथर। प्रधानमन्त्री केपी ओलीले शिलान्यास गर्नुभएको एक नम्बर प्रदेशको मेरुदण्डका रूपमा रहेको भेडेटार रवि राँकेभञ्ज्याङ मोटरबाटो एक वर्षमा जम्मा पाँच प्रतिशत मात्र काम सम्पन्न भएको छ।चार जिल्ला धनकुटा,
नेपाल समाचारपत्र, विराटनगर। लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले ब्राउन सुगर ओसारपसारमा संग्लन तीन जनालाई पक्राउ गरेको छ। भारतको जोगवनीबाट लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) ल्याउने र ल्याउन लगाउनेसहित तीन जनालाई
नेपाल समाचारपत्र, भद्रपुर। उमेर २१ वर्ष पूरा भयो। उनी पहिलो सन्तान हुन्। शरिरको आधा भागले काम गर्दैन। अत्यन्तै कमजोर आर्थिक अवस्था, परिवारमा एक प्रकारको आशासहितको निरासा भएको पनि १० वर्ष
नेपाल समाचारपत्र, विराटनगर। रानी–विराटनगर–इटहरी–धरान सडकको इटहरी खण्डमा मापदण्डभन्दा साँघुरो सडक बनाएको भन्दै विरोधमा उत्रिएको संघर्ष समितिले सो सडक योजनाको कार्यालयमा धर्ना दिएको छ। आइतबार सडक योजना कार्यालयमा पुगेका संघर्ष समितिका
नेपाल समाचारपत्र, मोरङ। इटहरीस्थित जनता क्याम्पसका विद्यार्थीहरू क्याम्पस प्रशासनविरुद्ध आन्दोलित भएका छन्। आइतबार क्याम्पसको मैदानमा धार्मिक कार्यक्रम गर्न दिएर पठनपाठनमा समस्या पारेको भन्दै विरोधमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको विरोधमा
विराटनगर, (नेस)। ग्याँस लिक भई आगलागी हुँदा विराटनगरमा एक व्यक्तीको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–२ शनिहाटका ७५ वर्षीय जयप्रसाद दाहालको मृत्यु भएको हो। सपरिवार काठमाडांै बस्दै आए पनि शुक्रबार मात्रै
नेपाल समाचारपत्र, भद्रपुर । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले लोकतन्त्रमा कानुनभन्दा माथि कोही नहुने बताउनुभएको छ। जिल्ला सरकारी वकिल झापाको नवनिर्मित भवनको आइतबार बिहान उद्घाटन गर्दै पूर्वकानुन मन्त्रीसमेत रहनुभएका खरेलले ठूला व्यक्ति
नेपाल समाचारपत्र, विराटनगर। सुनसरीको इटहरी चोकस्थित बिग बार एन्ड रेस्टुरेन्टमा आगलागी हुँदा करोडौंको क्षति भएको छ। इटहरीस्थित सूर्य कम्प्लेक्सको पाँचौं तलामा रहेको बिग बारमा आगलागी भएको हो। आगलागीका कारण बिग
इलाम, (नेस)। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले संविधानले दिएको अधिकारको प्रयोग गर्दै तीनै तहको सरकार उत्तिकै मजबुत भएको बताउनुभएको छ। बुधबार किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ६६औं जन्मोत्सवको अवसरमा भएको एक