नेपाल

मुख्य समाचार

एमालेको नेतृत्व चुन्न वडातहमा अधिवेशनको सरगर्मी

स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी एमाले स्याङ्जा नवौँ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । प्रत्येक ३-३ वर्षमा गरिने अधिवेशन यो पटक भने २ बर्षमै हुदैछ । चैत्र २३ र २४ गते जिल्ला सदरमुकाम पुतली बजारमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेर