नेपाल

मुख्य समाचार

पर्यटकीय संभावनाको खोजी

अमृत अर्याल, स्याङ्जा । अर्जुनचौपारी गाँउपालिकाले ८ सदस्यीय पर्यटन विकास समिति गठन गरेको छ । गाँउपालिकामा रहेका पर्यटकीय सम्भावनाहरुको खोजी गरी प्रवद्र्धन गर्ने उदेश्यका साथ पर्यटन समिति गठन गरेको हो । ६ ओटा वडा रहेको गाँउपालिकामा पर्यटक समिति गठन पश्चात