नेपाल

मुख्य समाचार

दुर्गा पाञ्चायन मन्दिरमा राधाकृष्णको प्राण प्रतिष्ठा गरिँदै

स्याङ्जा।  स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बाँसटारीमा विविध धार्मिक कार्यक्रम हुने भएको छ । वैशाख ७, ८ र ९ गते यहाँ रहेको श्री दुर्गा पाञ्चायन मन्दिरमा १ सय ८ शिवलिङ्ग दत्तात्रय, राधाकृष्णको प्राणप्रतिष्ठाको लक्ष्यवर्ती, १ सय ८ शालिग्राम प्रतिस्थापन, दुर्गा पूजा, भजनकीर्तन