नेपाल

मुख्य समाचार

महालक्ष्मी ९ लामाटारका ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थाटनको तयारी

काठमाडौं । ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा नं ९ वडा कार्यालय लामाटारले सो वडाका ६५ देखि ७४ वर्षसम्मका एक सय जना ज्येष्ठ नागरिकलाई आध्यात्मिक जागरण कार्यक्रम अन्तर्गत धार्मिक तीर्थाटनमा लैजाने तयारी गरेको छ। यही वैशाख १४ र १५ गते दुई दिने