नेपाल

मुख्य समाचार

गाउँपालिकामै छैन एघार पढ्ने विद्यालय

महेश न्यौपाने, रोल्पा । राज्यले शिक्षा क्षेत्रमा प्राथमिकताका साथ वजेट छुट्याउने गरे पनि रोल्पाको एक गाउँपालिकामा रहेका विद्यालयले भने त्यसको प्रतिफल पाउन सकेका छैनन । उत्तरी रोल्पाको सुनछहरी गाउँपालिकामा रहेका विद्यालयहरु राज्यले प्रदान गर्ने सेवा सुविधावाट वंचित भएको देखिएको छ