नेपाल

मुख्य समाचार

मार्ग प्रशस्त गर्न कोशीका मुख्यमन्त्रीलाई एमालेको आग्रह

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ । प्रदेशसभाको विशेष अधिवेशनको आजको बैठकमा बोल्दै नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परिसकेकोले मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । उनले