नेपाल

मुख्य समाचार

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रञ्जिता पक्षका दुई सांसद

धनगढी ।  सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई बिहीबार साँझ नै भौतिक मन्त्रीमा नियुक्त गरेका थिए । उनलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीवार राति नै शपथ