नेपाल

मुख्य समाचार

‘रुपन्देहीलाइ प्रदेश नं ५ को अस्थायी राजधानी तोक्नु

यमलाल भुसाल, बुटवल । सरकारले रुपन्देहीलाइ प्रदेश नं ५ को अस्थायी राजधानी तोकेपछि रुपन्देहीमा क्रिर्याशिल राजनैतिक दल तथा विभिन्न संघ सस्थाहरुले जनमतको कदर भएको र स्वागतयोग्य भएको ठहर गरेका छन । नेपाली कांग्रेस, नेकपा एमाले , राष्ट्रिय प्रजातन्त्र पार्टी ,जनमुक्तिपार्टी