नेपाल

मुख्य समाचार

९८ प्रतिशत कृषक कृषि अनुदानबाट वञ्चित

लमजुङ।  लमजुङमा बसोबास गर्दे आएका कृषकहरु मध्ये ९८ प्रतिशत कृषककहरु सरकारी अनुदानबाट वञ्चित भएको पाइएको छ । सातौँ कृषि जनगणनाका तथ्याङका अनुसार कृषकहरुको हितका लागि सरकारले वितरण गर्ने अनुदानबाट कृषक वञ्चित भएको हो ।  जिल्लाका ३१ हजार नौ सय १२