नेपाल

मुख्य समाचार

रिङ लुटेर ८३ वर्षीया महिलाको हत्या

काभ्रे।  परिवारले समेत काबुमा राख्न नसकेका गलत संगतमा फसेका एक युवकले ८३ बर्षिया महिलाको हत्या गरेका छन् । हत्या गरेको २६ दिनपछि प्रहरीले शङ्कास्पद गतिविधिलाई निगरानीमा राख्दै हत्यामा संलग्न युवकलाई पक्राउ गरेको छ । ‘फरक फरक जिल्ला र ठेगाना भएका