नेपाल

मुख्य समाचार

विराटनगरमा यसरी भित्र्याइयो फूलपाती

विराटनगर । नेपालीहरुको महान चाड बडादसैं अर्थात नवरात्रको सातौं दिन आज फूलपाती, घर तथा मन्दिरहरुमा धुमधामका साथ फूलपाति भित्र्याइएको छ । सो अवसरमा विराटनगरस्थित जिल्ला अदालत मोरङको परिसरबाट बाजागाजासहित निस्किएको धार्मिक ¥यालीले फूलपाती बढाईगर्दै नगरको विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो