धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई बिहीबार साँझ नै भौतिक मन्त्रीमा नियुक्त गरेका थिए
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन्। भेटमा जोशीको परिवारले
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
काठमाडौं । उपभोक्ता समितिमार्फत् सरकारी कार्यालयहरू बनाएको देखाई भित्रभित्रै जनप्रतिनिधिहरू भ्रष्टाचारमा संलग्न हुने गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्ता कार्यलाई रोक्न सक्रियता बढाएको छ। सरकारी भवन विशेषतः नगरपालिका, गाउँपालिका,
दशैं, तिहार र केही महत्वपूर्ण चाडबाहेक अन्य दिनमा झण्डै ३० प्रकारका सरकारी कार्यालय सधैंजसो खुला हुने भएको छ।
सर्वोच्च अदालतको आदेशअनुरूप सरकारले ठमेलको कमलपोखरी राजगुठीको जग्गा अतिक्रमण गरेको विषयमा तथ्यगत विवरण संकलन गर्न शुरू गरेको छ।
ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज (शुक्रबार) नेपाल र युएई भिड्दै छन्।
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोडारीलाई बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराएका हुन्। मियाँले
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने भएका छन् । महानगरले बिहीबार एक सूचना जारी गर्दै संस्थागत विद्यालयहरूलाई
काठमाडौं । झण्डै साढे ६ महिनाअघि हमासले इजरायलबाट बन्दी बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि नेपालस्थित इजरायली दूताबासले अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेको छ । नेपालका लागि इजरायली राजदूत खनान गोदरले
बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक फिल्ड अस्पताल, सैनिक आवासीय महाविद्यालय र आपत्कालीन रिकभरी डाटा सेन्टरको समुद्घाटन गरेका छन् । सैनिक कल्याणकारी कोषको लगानीमा देशका सात
काठमाडौं । युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । युएईको शारजाहबाट अजमान जाने
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा कार्यरत रहेका चिकित्सक र कर्मचारीलाई सचेत गराएको छ । विहिबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले मन्त्रालय अन्तर्गत कार्यरत
गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् ।
काठमाडौँ। नवनियुक्त महालेखापरीक्षक तोयम रायाले बिहीबार देखि नै पदभार ग्रहण गरि कार्य आरम्भ गर्नुभएको छ । झन्डै एक वर्ष देखि रिक्त महालेखा परीक्षकको कार्यालयले बिहीबार देखि नयाँ नेतृत्वको रुपमा रायालाई
धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ मावि, बालमन्दिर मावि र इजारा आधारभूत विद्यालयलाई नीलकण्ठ नगरपालिकाको शिक्षा समितिले एकीकरणको निर्णयपछि बालमन्दिर माविका अभिभावक आन्दोलित भएका छन् । बालमन्दिर मावि शिक्षक अभिभावक
काठमाडौं । सरकारले केही सहसचिवलाई सचिवमा बढुवा गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवहरु केदारनाथ शर्मा, बैकुण्ठबहादुर अधिकारी र मुरारीप्रसाद खरेललाई सचिवमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा
काठमाडौँ। महानगरपालिकाले अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राजधानी सहरलाई फोहोर बनाउन उद्धत रहेको भन्दै ५ हजार २ सय २२ रुपियाँ ८१ पैसा जरिवाना गर्ने निर्णय गरेको छ । सो पार्टीले गत
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ ।