काठमाडौं । माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने
काठमाडौं । दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता
काठमाडौं । नेपाली सेनाले काठमाडौँ–पोखरा उडानमा रहेको यति एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सयभन्दा बढी विशेष फौज परिचालन गरेको जानकारी दिएको छ । विमान दुर्घटना भएको सूचना
सल्यान । सल्यानमा ८ वर्षीय बालकको मन्दिरभित्र लिएर धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका १० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले आफ्नै भान्जा ८ वर्षीय
कास्की । काठमाडौंबाट पोखराको लागि उडेको ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी जम्मा ७२ जना सवार यति एयरलाइन्सको NYT 691, 9N-ANC विमान पोखरा महानगरपालिका-१५ नयाँगाउँस्थित सिताराम
पोखरा । आइतबार बिहान भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीका अनुसार एक बच्चासहित
पोखरा । यति एअरलाइन्स दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत
पोखरा । यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ । कास्कीका प्रहरी प्रमुख अजय केसीका अनुसार अहिलेसम्म ६२ जनाको शव निकालिएको छ । उनका अनुसार दुर्घटनास्थलवाट
काठमाडौं । सरकारले पोखरामा आज विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घटनाबारे जानकारी लिन आज पोखरा जाने हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि उहाँ विमान दुर्घटनास्थल पोखरा जान लाग्नुभएको प्रधानमन्त्रीका
पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
काठमाडौं । पोखरामा भएको जहाज दुर्घटनामा बागलुङकी लोक तथा दोहाेरी गायिका निरा छन्त्याल पनि परेकी छन् । चालक दलका ४ जनासहित कुल ७२ जना सवार विमान आज बिहान पोखरास्थित सेती
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आज विहान पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा पूर्वराजा शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गर्नुभएको
काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको हो । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे छलफल गर्न र आवश्यक उद्धार
काठमाडौं । काठमडाौबाट पोखराको लागि उडेको यती एयरलाइन्सको विमान पोखरा अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएपछि विमानको क्षति मूल्याङ्कनका लागि सिङ्गापुरबाट सर्भेयर झिकाउने तयारी गरिएको छ । काठमाडौंबाट पोखरा उडेको सो
काठमाडौं । काठमाडौंबाट पोखराका लागि आज बिहान १०ः३० बजे उडेको चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको विमान दुर्घटना भएको छ । यति एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा
काठमाडौं । आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट
काठमाडौं । पोखरामा दुर्घटनामा परेको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज दुर्घटना भएको छ । २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा परीक्षण उडान गरिएको थियो
काठमाडौं । पोखरा विमानस्थल नजिकै दुर्घटनामा परेको यती एयरलाइन्सको जहाजको बारेमा जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमानस्थल पुगेका छन् । उनले उद्धार कार्यमा कुनै ढिलाई नगर्न सम्वन्धित निकायलाई निर्देशन दिएका
पोखरा । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परी हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले