धुलिखेल, काभ्रेपलाञ्चोक । कामना सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम धुलिखेलमा शुरू भएको छ । कामना न्यूज पब्लिकेशन्सद्वारा प्रकाशित कामना, साधना मासिक, नेपाल समाचारपत्र दैनिक र न्यूज अफ नेपालमा कार्यरत सञ्चारकर्मीहरूको क्षमता
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन् । शुक्रबार कार्कीले आफूलाई विश्वासको मत छ भनि राखेको प्रस्तावलाई मत विभाजनको आधारमा निर्णयार्थ प्रस्तुत गरिएको थियो
काठमाडौं। वाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले बस्न्यातलाई पक्राउ
काठमाडौं । राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । आज (शुक्रबार) दिउँसो साढे २ बजे उक्त सभाको बैठक आह्वान गरिएको हो । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा राष्ट्रिय सभाको बैठक आह्वान
प्रत्येक महिलाको जीवन उनको प्राकृतिक मासिक चक्रका आधारमा तीन चरणमा बाँडिएको हुन्छ– पूर्वरजस्वला चरण, रजस्वला चरण र रजोनिवृत्त चरण । जन्मेदेखि रजस्वला प्रक्रिया प्रारम्भ नभएसम्मको अवधि बाल्यकाल हो । यसमा
काठमाडौं । संविधानले व्यवस्था गरेको प्रदेशको अधिकार कार्यान्वयनका लागि ध्यानाकर्षण गराउन आज गण्डकी प्रदेशको राजधानी पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरू भेला हुँदै छन् । योे भेलाले प्रदेश सरकारबाट भएका उपलब्धि र
काठमाडौं । ललिता निवासको जग्गा अनियमिततामा तीनजना आरोपितहरूले आफूहरूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गराएका छन्। धर्मप्रसाद गौतम, मीनबहादुर गुरुङ र सुधीरकुमार शाहले बिहीबार बन्दीप्रत्यक्षीकरणको
काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले उठाएको सरकार परिवर्तनको एजेन्डा तत्कालका लागि असफल हुनेभएको छ । आठ दलीय गठबन्धनको सरकार ढलाउन सरकारको मुख्य सहयात्री दल नेपाली
-सरकारीसरह तलब दिने निर्णय अव्यावहारिक -प्याब्सन महानगर कमिटीका अध्यक्ष महर्जन भन्नुहुन्छ : झण्डै २ सय विद्यालय बन्द हुन्छन् । काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई
काभ्रे । जिल्ला अदालतले गरेको फैसला उच्चले र उच्चले गरेको फैसला सर्वाेच्चले समेत उल्ट्याउन वा सदर गर्न सक्ने अवस्था रहँदै जिल्ला अदालत काभ्रेपलाञ्चोकले गरेको एउटा फैसलाको पूर्ण पाठसमेत तयार नभई
–१८४ दिनदेखि सम्पत्ति गोप्य राखिँदै –देउवाकै पथमा प्रचण्ड सरकार –मन्त्रीहरू नै चाहदैनन् सम्पत्ति सार्वजनिक गर्न –मन्त्रिपरिषद्मा प्रस्ताव लैजान मुख्य सचिवले गरेनन् पहल काठमाडौं । सुशासन र पारदर्शीताको भाषण दिँदै आइरहेका
बुटवल । मुलुकभर होटल सञ्जाल विस्तार गरिरहेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्नो लगानीको पहिलो पाँचतारे होटल रुपन्देहीको भैरहवामा बिहीबारबाट सञ्चालनमा ल्याएको छ । सिद्धार्थ समूहले बिहीबार होटलमा पत्रकार सम्मेलन
धनगढी । बाजुरामा जीप दुर्घटना भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप बिहीबार दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । आज दिउँसो
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार बनेपा ६ स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालको निरीक्षण गर्नु भएको छ । निरीक्षणका क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको आँखा उपचार
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूले विश्वासको मत नपाए प्रदेशसभा विघटन गर्ने चेतावनी दिएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई विश्वासको मत दिन आग्रह
खातामा जम्मा रहेको रकम सुरक्षा गर्ने बैङ्कबाट नै गायब हुन्छ भने बैङ्कमा राख्दा सुरक्षित हुन्छ भन्ने नै मिथ्या लागेको उहाँले बताउनुभयो ।
विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेकाके छ । बिहीबार बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत
विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा आफूलाई विश्वासको मत दिने गरेको प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश कमिटी बैठकले मुख्यमन्त्री
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृति बढेको र यसको संरक्षणमा सरकार लागेको आरोप लगाएका छन् ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले