विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै
काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरूको पनि मतदाता नामावली संकलन गर्ने भएको छ । सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्न व्यवस्था मिलाउनु भनी सरकारको नाउ“मा परमादेश दिएको
हेटौंडा । पूर्वी मकवानपुरको वागमती गाउ“पालिकाले स्कुले छात्राहरूका लागि सेनिटरी प्याड खरिदमा अनियमितता गरेको पाइएको छ । सेनिटरी प्याड र औषधि खरिदमा पु¥याउनुपर्ने सबै प्रक्रिया पूरा नगरेको र खरिद गरिएका
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको पक्षमा प्रतिरक्षा बहस गर्ने अधिवक्ताहरूविरुद्ध बुधबार नाराबाजी भएको छ । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले
काठमाडौं । देशभरका जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न सरकारलाई तीव्र दबाब परेको छ । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयले स्वच्छ, निष्पक्ष र धा“धलीरहित निर्वाचनको मूल्यमाथि प्रहार गर्ने भन्दै
काठमाडौं । नेपालको राजनीतिमा बेलाबेलामा चल्दै आएको वामपन्थी र कम्युनिस्ट शक्तिलाई एकतावद्ध गरी समाजवादी केन्द्र बनाउने बहस फेरी ब्युँतिएको छ । केही वर्षयता कम्युनिस्ट धारका सानाठूला दलहरूबीच समाजवादी केन्द्र बनाउने
– कम्पनीको वित्तीय विवरण शंकास्पद – झुठा विवरण पेस गरेको आशंकामा ‘भेरिफाइ’ गर्न माग – नागरिक लगानी कोष अन्डरराइटिङ सम्झौता पुनर्मूल्यांकन गर्ने कसरतमा – कम्पनीका कर्मचारीहरूद्वारा जम्मा ५.१८ प्रतिशत मात्रै
काठमाडौं। नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० जेठ २९ गतेको निर्णयले प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएकामध्ये ४५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त
भद्रपुर। ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई सशस्त्रका इन्स्पेक्टरले निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ । झापाको मेचीनगर सीमा नाकामा यो घटना भएको हो । हतियारधारी तथा बर्दीधारी पाँच जना सशस्त्र प्रहरीलाई
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विद्युतीय सुशासन कायमका लागि सबै सरकारी कार्यालयको सामाजिक सञ्जालको खाता नियमित सञ्चालनको सुनिश्चित गर्न निर्देशन दिएको छ। कार्यालयका शाखा अधिकृत ज्योति पौडेलले बुधबार विज्ञप्ति जारी
काठमाण्डौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आर्थिक अभावका कारण कुनै पनि नेपालीले उपचारबाट वञ्चित हुनु नपर्ने बताउनु भएको छ । मन्त्री बस्नेतले जावलाखेलस्थित ललितपुर महानगरपालिका समाज कल्याण महाशाखा, जनस्वास्थ्य
काठमाडौँ। धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नं २ का वडाअध्यक्ष बुलन यादव ७० हजार घुससहित पक्राउ परेका छन् । आज वडाअध्यक्षसहित सोही वडाका सचिव अमृतनारायण मिश्र पनि घुससहित पक्राउ परेका
काठमाडौँ। सभामुख देवराज घिमिरेसँग आज दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क तइयोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान-प्रदान, आर्थिक विकासलगायतका विषयमा
काठमाडौं। नेपाल विद्यार्थी संघले उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐनलगायतका विभिन्न शिक्षा सम्बन्धी ऐन पारित गर्न दबाब दिँदै प्रदर्शन गरेको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने
धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमाथि उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
काठमाडौं । ललितपुरको पाटन क्याम्पसनजिकै प्रहरीमाथि चक्कु प्रहार भएको छ । एक किशोरले प्रहरी जवानमाथि चक्कु प्रहार गरेका हुन् । ललितपुर पाटनढोकामा रहेको पाटन क्याम्पसनजिकै रहेको एक क्यान्टिनका किशोरले प्रहरी
पर्वत। चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंग चीनको सांघाई म्युनिसिपल पिपुल्स कङ्ग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले शिष्टाचार भेट गर्नुभएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंग चीनको सांघाई म्युनिसिपल
काठमाडौं । काठमाडौं जिल्ला अदालत बाहिर प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका
हेटौंडा । जुत्तामा लुकाइएको अवैध सुनसहित हेटौंडामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेस्थित चेकपोष्टबाट करिब ५४ लाख ४८ हजार रुपियाँ बराबरको सुनसहित ती
काठमाडौँ। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस आज पनि जारी रहेको छ । खाणको पक्षका कानुन व्यवसायीले मङ्गलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको