विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको ओपीडी वार्डमा उपचार नपाएर ५५ वर्षीया एक महिलाको मृत्यु भएको छ । असार २४ गते बिहान पेटमा समस्या भएपछि मोरङको जहदा गाउँपालिका १ की ५५
काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज काठमाडौं आउँदै हुनुहुन्छ । अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण नेपाल र अमेरिकाबिच मिलेनियम च्यालेन्ज परियोजना
काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न आदेश दिएको छ । सचिव राउतको तर्फबाट उषा कार्कीले गृह मन्त्रालय समेतलाई
–सबैभन्दा बढी विकृति भौतिकका ठेक्कामा –अख्तियारले सचेत पार्दा पनि भएन सुधार –बद्मासी गर्नेलाई कारबाहीको साटो पुरस्कार –प्रधानमन्त्री कार्यालयमा थन्किए धेरै प्रतिवेदनहरू काठमाडौं । सरकारका मन्त्रालयहरू, विभाग र मातहतका निकायबाट सञ्चालन
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आत्महत्या जस्ता विषयसँग जोडेर स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतको नाम पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सकले सरुवा गरेको स्थानमा
काठमाडौँ। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले हाल कायम रहेको नेपाली सेनाको सङ्ख्या घटाउने सन्दर्भमा नेपाल सरकारको कुनै पनि सोच नभएको स्पष्ट परेका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०
काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गरेकी छन्। दाहालको निधनमा दुःख व्यक्त गर्दै उनले प्रधानमन्त्री दाहालको परिवारलाई समवेदना सन्देश पठाएकी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले बुधबार
काठमाडौँ। सरकारले भारतको गुजरातमा भारतलगायत विश्वका अन्य विकसित र विकासशील मुलुकहरूको समूह (जी २०) को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको
काठमाडौं। नेपाल राष्ट्र बैंकले मलेसियाको रेमिट्यान्स कम्पनी म्याक्स मनीसँग कुनै पनि रेमिट्यान्स कारोबार नगर्न पुनः निर्देशन दिएको छ। यसअघि १२ मंसिर २०७५ र २ फागुन २०७५ मा पनि उक्त कम्पनीसँग
कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको लालझाडी गाउँपालिका–४ बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको हाताभित्र रहेको जमिनको माटो बेचेर भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ। गैरकानुनी रुपमा उत्खनन
धनगढी । धनगढी उपमहानगरपालिकाका दुई जना कर्मचारी निलम्बनमा परेका छन् । उपमहानगरपालिकाका प्राविधिक कर्मचारी निलम्बनमा परेको उपमहानगरले जनाएको छ । सरकारी बाटो कायम नगरेरै कित्ताकाटका लागि सिफारिस गरेको भेटिएपछि ती
काठमाडौं । राप्रपाले आफ्नो पार्टीको सक्रिय सदस्य बन्न अनलाइनबाटै आवेदन दिन सकिने जनाएको छ । गत १ देखि ३ जेठसम्म चलेको पार्टीको केन्द्रीय कार्य समितिको बैठकले संशोधनसहित पारित राजनीतिक कार्यपत्रअनुसार
काठमाडौँ। कागजातहरु शङ्कास्पद देखिएकाे भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७,
काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ ।
काठमाडौं । राष्ट्रिय सभा बैठक बिहीबार नै बस्नेगरी १३ मिनेटका लागि स्थगित गरिएको छ । बिहीबार बसेको बैठकले विनियोजन विधेयक २०८० पारित गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार नै बस्नेगरी १३
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जाललाई मर्यादित र व्यवस्थित गर्न सरकारले कानुन बनाउने बताएकी छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा हाल १३ हजार १३९ वटा सञ्चार माध्यम सञ्चालनमा रहेको जानकारी दिएकी छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको
काठमाडौँ। नेप्से कारोवारमा क्यापिटल म्याक्स सेक्युरिटिज प्राली प्रवेश गरेको छ । असार २१ गते कारोवार अनुमति पाएको क्यापिटल म्याक्स सेक्युरिटिज प्राइभेट लिमिटेड अर्थात् ब्रोकर नम्बर ६२ ले आजबाट नेप्सेमा दोश्रो