नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमालेमा जान दोस्रो वरीयता चाहिने सर्त राखेका छन् ।
कास्की। नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका छन् । नेपाल खेलकुद
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न आइतबार गौतम च्यासलस्थित एमाले मुख्यालय पुगेका थिए । एमाले फर्किन
काठमाडौं । जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोटमा नेपालका कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट ओपरनिङ गरेका छन् । जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ थालेको नेपालले घरेलु टोलीविरुद्ध उत्कृष्ट खेलिरहेको
काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८० का विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल भइरहेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि विद्यालय कर्मचारी परिषद्को जारी आन्दोलनका स्थगित भएको छ । कर्मचारीहरुले आन्दोलन स्थगनपछि वार्ताको थप वातावरण बनेकाले
काठमाडौं । चालु साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला ८०० रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला २००
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चा गठनका लागि बैठक बसेको छ । उक्त बैठक आज (आइतबार) विहान १० बजेदेखि बसेको हो । बैठकमा प्रमुख सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र),
काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल
काठमाडौं । नेपालले आज पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग क्रिकेट खेल्दैछ । हरारे स्पोट्र्स क्लबमा नेपाली क्रिकेट टोलीले आज जिम्बाबेसँग प्रतिस्पर्धा गर्न लागेको हो । आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३
–परिषद्का अध्यक्ष तिवारी भन्नुहुन्छ : वार्ता र बन्द एकैसाथ –शिक्षक महासंघका अध्यक्ष तुलाधर भन्नुहन्छ : कि बन्द कि त वार्ता दुवै एकैपटक असम्भव काठमाडौं । सेवासुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका
हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा विभिन्न योजना निर्माणका लागि ३१ लाख ६१ हजार रुपिया“ लागतमा तयार गरिएका डीपीआर कार्यान्वयनमा नआएको पाइएको छ । विभिन्न क्षेत्रको गुरुयोजना निर्माणका लागि परामर्शदातमार्फत्
काठमाडौँ । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी निर्माण गरेका ठूला सरकारी भवनलाई कारबाही गर्ने भएको छ । महानगरको निशानामा पहिलो चरणमा चार निकाय परेका छन् । कामपाको टोली राजधानीमा निर्माणाधीन
काठमाडौं । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अनुमति नै नलिई जथाभावी डाँडा र रूख काटेपछि गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल र प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठराज सापकोटालाई मुद्दा लागेको छ । राष्ट्रिय
काठमाडौं । सर्वोेच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति हरिकृष्ण कार्की नेपालको न्यायिक इतिहासमै सबैभन्दा छोटो कार्यकालका लागि प्रधानन्यायाधीश बन्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट शुक्रबार शपथ ग्रहण गरेलगतै प्रधानन्यायाधीशको पदभार ग्रहण गरेका
काठमाडौ । सरकारका सबै सार्वजनिक निकायले खरिद प्रक्रिया अपनाउँदा लागु गर्दै आइरहेको विद्युतीय खरिद प्रणालीलाई अवरुद्ध बनाउन चलखेल शुरू भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै उच्च अधिकारीहरूलाई
–सचेतनाका लागि सरकारको भूमिका जरुरी –अमेरिका, क्यानडालगायत ७५ बढी राष्ट्रमा फैलियो –बाँदर वा मुसाको सम्पर्कबाट पनि सर्न सक्ने –संक्रमण भएको २१ दिनसम्ममा लक्षणहरू देखिने –भारतमा १२ जनामा पुष्टि –लजाउन नहुने
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरुको प्रतिरक्षा राजनीतिक दलहरुले गर्न नहुने बताएका छन् ।
मुगु। नेपाल प्रेस युनियन मुगु शाखाको चौथो जिल्ला अधिवेशनबाट पत्रकार नन्द बहादुर रोकायाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । युनियनको चौथो जिल्ला अधिवेशनले रोकायाको नेतृत्वमा १५ सदस्यीय