काठमाडौं । मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हेलिकोप्टरमा ५ जना विदेशी यात्रुसहित पाइलट
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन (एनडिआरसी)का उपाध्यक्ष छोङ्ग लियाङ्गबीच चीनको वेइजिङस्थित एनडीआरसीको कार्यालयमा भेटवार्ता भएको छ । भेटवार्ताका
–दैनिक ३ सय वृक्षरोपण –झन्डै २ सय गमला –सबै सडक दायाँबायाँ रूख रोपिने –हरियाली प्रवद्र्धन र उद्यान निर्माण गर्न ५० करोड काठमाडौं । काठमाडौं महानगरपालिकाले असार महिनाभित्र करिब ९० हजार
काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा नेपालबाट १ खर्ब ४३ अर्ब रुपियाँको निर्यात हुँदा १४ खर्ब ८० अर्ब ९८ करोड रुपियाँको आयात भई १३ खर्ब ३७ अर्ब ३९ करोड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बैठकमा भावनामा बहकिएर प्रितम सिंहबारे आफूले दिएको अभिव्यक्ति गल्ती भएको स्वीकार गर्दै आत्मालोचना गर्नुभयो ।
काठमाडौं । नेपालमा प्रतिबन्धित रहेको सट्टेबाजी गर्ने वेवसाइटको प्रचार गरेको अभियागमा पक्राउ परेका नेपालका चर्चित हांस्य कलाकारविरुद्ध काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंमा सोमबार अभियोगपत्र दर्ता गरेको छ । काठमाडौं प्रहरीले
काठमाडौं । वैदेशिक रोजगारीका लागि खाडीका विभिन्न मुलुकमा पुगेका नेपाली श्रमिकलाई प्रयोग गरी अवैध रूपमा नेपालमा सुन भित्र्याउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि कतार, दुबई, संयुक्त अरब
‘कृष्ण राउत शाखा अधिकृत हुँदाको कसुरमा परेछन्, उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकोलाई समात्नु ठीक भएन । -डा. विमल कोइराला पूर्व मुख्य सचिव काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)
काठमाडौं । सरकारले आर्थिक वर्ष सकिने बेलामा एकै दिन ४१ अर्ब रुपियाँभन्दा बढीको भुक्तानी गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको अन्तिम भुक्तानी गर्ने दिन आइतबारमात्रै ४१
धनगढी। सुदूरपश्चिममा कांग्रेस बाहेकका तीन सत्तारुढ दलले यथास्थितीमा बजेट पारित नगर्ने निर्णय गरेका छन्। सोमबार नागरिक उन्मुुक्ती पार्टीको संसदीय दलको कार्यालयमा बसेको नाउपा, माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) पार्टीको संसदीय
वीरगन्ज। बषौंदेखि सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना खडा गरेको वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसका विरुद्धमा वीरगन्ज महानगरपालिकाले सोमबार डोजर चलाएको छ । विभिन्न शक्तिकेन्द्रको पहुँचमा सार्वजनिक नाला अतिक्रमण गरेर बनाएको संरचना
काठमाडौँ। नेपाली सैनिक वार कलेजमा २०७९ चैत्र १ देखि संचालन हुँदै आएको सि.सं.११ हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ। प्रधान सेनापति प्रभुराम शर्माले आज (सोमबार) एक कार्यक्रमकाबीच सो
काठमाडौं। माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्ने २९ वर्षीया
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिले असहजता पु¥याएकोप्रति दुःख व्यक्त गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै उनले कसैलाई असहजता पार्ने आफ्नो मनसाय
बुटवल । रुपन्देही जिल्ला आसपासबाट मोटरसाइकल चोरीका घटना बढेको गुनासोसँगै प्रहरीले विशेष अपरेसन सञ्चालन गरी एक महिनामा चोरी भएका १४ थान मोटरसाइकलसहित १२ जना अभियुक्त पक्राउ गर्न प्रहरी सफल देखिएको
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशको स्वाधिनताविरुद्ध अभिव्यक्ति दिएको भन्दै नैतिकताका आधारमा राजीनामा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्टीकरण दिने मौका संसदमा नदिएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफू सुरुदेखि नै जवाफ दिने चाहेको भए पनि मौका
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन दलको बन्धक बन्न नदिने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले तीन दल (कांग्रेस, एमाले र माओवादी केन्द्र)को
काठमाडौं । एमाले सांसद गोकुल बाँस्कोटाले पुष्पकमल दाहाल प्रचण्डलाई देशको स्वाधिनताका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरुको माग