काठमाडौ । सेयर बजारका लगानीकर्ताहरुले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिएका छन् । सांसद हरि ढकालको नेतृत्वमा गएको लगानीकर्ताको टोलीले
काठमाडौं। भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)को प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को नियुक्ति समितिले सोमबार रअ प्रमुखमा सिन्हालाई नियुक्त गरेको हो । सन् १९८८ ब्याचका
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न साेमबार दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका छन् । शनिबारयता परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले बागलुङ र पूर्वी रुकुमको सीमानामा पर्ने उत्तरगङ्गा जलाशययुक्त परियोजनालाई बजेटमा नसमेटिएकामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग जिज्ञासा राखेका छन् । प्रतिनिधिसभाको आजको
काभ्रे। बहिरा विद्यार्थीहरुका लागि स्थापना गरिएको बनेपा नगरपालिका वडा नम्बर ९ मा रहेको काभ्रे बहिरा विद्यालयमा एउटा कोठामा तीनवटा कक्षा सञ्चालन गरिएको छ भने अर्को एउटा कोठामा दुई वटा कक्षा
काठमाडौँ। भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपालभर रोकिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा
महोत्तरी । पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । एक्कासि ज्वरो र झाडापखाला लागेपछि साेमबार बिहान उनी महोत्तरीस्थित जनसेवा अस्पतालमा भर्ना भएका हुन् । `सुरुमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आठजनाको ज्यान जाने गरी आएको पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण निस्किएका छन् । प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार
काठमाडौं । समाजवादी मोर्चा घोषणाको पूर्वनिर्धारित समय सरेको छ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा गएपछि समाजवादी मोर्चा घोषणाको समय सरेको
काठमाडौं । सनवीम हेल्थ केयर प्राइमेट लिमिटेड (प्रालि)ले नेपालमा पहिलोपटक अल्कालाईन थोपाको औपचारिक रुपमा शुरुवात गरेको छ । अल्कानिर इन्टरप्राइजेजले उक्त थोपा नेपालको लागि आधिकारीक विक्रेता सनवीम हेल्थ केयर प्रालिलाई
काठमाडौं । राजनीतिक तथा प्रशासनिक नेतृत्वको मिलेमतोमा भ्रष्टाचार हुने क्रमले वर्षेनी तीव्रता पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी पर्ने क्रम बढ्दै गएको आधारमा आयोगले सो निष्कर्ष निकालेको
काठमाडौं । गृह मन्त्रालयले हरेक वर्ष अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने भन्दै निषेध गरिएका अत्यावश्यक सेवाको सूची सार्वजनिक गर्ने गर्दछ तर उक्त सूचीमा शिक्षा क्षेत्रलाई भने समावेश गर्ने गरेको छैन
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भइरहेका ४ मध्ये ३० वर्षीय गणेश तामाङको शव फेला परेको छ । तीन जनाको भने खोजी कार्य भइरहेको छ ।
संखुवासभा । संखुवासभामा अविरल वर्षाका कारण हेवा र सभाखोलामा शनिवार राति आएको बाढीले एकको मृत्यु भएको छ भने बाढी र पहिरोमा परी २१ जना सम्पर्कविहीन भएका छन् । बाढीपहिरोले लाखौं
काठमाडौँ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका चार दल मिलेर घोषणा गर्न लागिएको समाजवादी मोर्चाले साझा मुद्दा र लक्ष्य
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले हिन्दी भाषाको कथानक चलचित्र ‘आदिपुरुष’ मा नेपालको राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको संवादमा ‘भारतकी’ शब्दलाई हटाइसकिएको सन्दर्भमा विभिन्न माध्यमबाट जनाइएका
काठमाडौँ । नेपालमा सामाजिक समावेशिता र लैङ्गिक समानतालाई मध्यनजर गर्दै समयको प्रयोग सम्बन्धी सर्वेक्षण २०२२ सार्वजनिक गरिएको छ । सगुन नेपालका अध्यक्ष डा. मुक्त सिंह लामाले त्रिभुवन विश्वविद्यालय सगुन नेपाल
काठमाडौं। विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ । नेपालले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिए पनि हरारेको मैदानमा नेपाली बलर घरेलु टोली जिम्बाव्वेलाई रोक्न
काठमाडौँ। लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असार ३ गतेदेखि लागू हुने गरी ५ हजार रुपैयाँ राजश्व तिर्दा ६४ पृष्ठको राहदानी उपलब्ध गराउने भएको छ ।