काठमाडौं । विभिन्न सचिवहरूले आकर्षक निकायमा जान दौडधुप गरेपछि सरकारलाई सचिव व्यवस्थापनमा सकस परेको छ । हाल विभिन्न चार निकाय सचिवविहीन अवस्थामा छन् । तर, सरकारले ती निकायमा लामो समयदेखि
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका नेताहरू महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि आक्रमक बनेका छन् । मंगलबारबाट शुरू भएको बैठकमा धारणा राख्ने संस्थापन पक्षका केन्द्रीय सदस्य
काठमाडौं । जापानमा दुई नेपालीको डुबेर मृत्यु भएको छ । जापानी संचारमाध्यमका अनुसार यामागुची प्रान्तको इवाकुनी सिको कुसुनोकी-चोस्थित इमाजु नदीमा पौडी खेल्न क्रममा दुई जनाको मृत्यु भएको हो । जुलाई
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । बुधबार साँझ हङकङबाट काठमाडौं आएको क्याथे प्यासेफिक एयरलाइन्सको विमानमार्फत ल्याइएको ८० केजीभन्दा बढी सुन बरामद भएको हो ।
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुल बसपार्क क्षेत्रमा नवनिर्मित टर्मिनल भवनको आज (बुधवार) उद्घाटन भएको छ । म्याग्दी जिल्लाभन्दा बाहिर लामो तथा छोटो दुरीमा चल्ने सवारीसाधनलाई एकै ठाउँबाट छुटाउने गरी
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा आज केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन्। बैठकमा नैनसिंह महर, जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा)
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताउनुभयो । सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा मन्त्री डा। महतले
काठमाडौं । उच्च अदालत पाटनले भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले बुधवार सेवा सदनमा भएको अतिक्रमण तत्काल रोक्नका लागि आदेश
ललितपुर । ‘साइबर सुरक्षा’ सम्बन्धी जानकारी दिने पुस्तक बिमोचन भएको छ। बागमती प्रदेश अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालय, सञ्चार रजिष्ट्रारको कार्यालयको सहयोगमा ‘साइबर सुरक्षाः अवधारणा र अभ्यास’ नामकाे पुस्तक
काठमाडौं । नेकपा (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली गएराति कम्बोडिया हुने निर्वाचनको पर्यवेक्षकका लागि त्यसतर्फ जानुभएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी
काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापन गर्ने विषयमा छलफल चलिरहँदा काठमाडौं महानगरपालिकाले बञ्चरेडाडा ल्याण्डफिल साइटमा थुप्रिएको फोहोर ग्याबिङ गर्न पाँच वटा गाडी ल्याण्डफिल साइट पठाएको छ । आज बिहीबारबाट फोहोर बिसर्जन
काठमाडौं । सूर्यविनायक नगरपालिका-९ स्थित साँगामा बस दुर्घटना भएको छ । काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो ३स्१५ बजेतिर साँगाको पुलमुनि भिरबाट अन्दाजी २५
काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कपमा बुधबार भइरहेको खेलमा नेपालले युएई ‘ए’ लाई ३ विकेटले जितेको छ। नेपाललाई जिताउन कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले बलिङमा ६ विकेट
संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले बुधबारदेखि साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ ट्राफिक चेतनामूलक कार्यक्रम सुरु गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले काठमाडौं मल
काभ्रे । पनौती नगरपालिका वडा नम्बर ८ का शालिकराम बञ्जारा र उनका भान्जा वसन्त थापा कोरोना महामारी अघि व्यापार व्यवसायमा संलग्न हुनुहुन्थ्यो । कोरोना महामारीले व्यक्ति व्यक्तिसँगको भेटघाट बन्द भए
काठमाडौं । काठमाडौं सिनाम)गलमा शंकास्पद वस्तु फेला परेको स्थानबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्स अगाडि आज (बुधबार) बिहान शंकास्पद वस्तु फेला
काठमाडौं । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कृषिमन्त्री वेदुराम भुसालको भ्रमण स्वीकृत गरेको छ । उक्त बैठकले शनिबार युनाइटेड नेशन फुट सिस्टम सम्मेलनमा सहभागिताको लागि
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री