काठमाडौँ। नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनको नयाँ नक्सामा चुच्चे नक्सासहितको छिमेकी नेपाल नसमेटिएको विषय प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको समयमा उठाउने बताएका छन् । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा
काठमाडौं । सर्वाेच्च अदालतमा दायर कोशी प्रदेश सरकारविरुद्ध मुद्दाको शुक्रबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा उक्त रिटको सुनुवाइ परेको थियो ।
तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन् । आज दमौलीस्थित वीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उनले
सुर्खेत । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले विकासमा उपभोक्ता समितिको व्यवस्था खारेज गर्न माग गरेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई आफ्ना मागहरु राख्दै कर्णाली प्रदेश निर्माण
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एमाले प्रति संकेत गर्दै प्रतिपक्षी दलमा धाँजा फाटेर विस्फोट हुने अवस्थामा रहेको बताउनुभएको छ । बिहीबार सुर्खेतमा समाजवादी
काठमाडौं । ६१ किलाे सुन तस्करी प्रकरणको सूचना संकलनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आफ्ना अनुसन्धान अधिकृतलाई भारत पठाएको छ। बरामद भएको तस्करीको सुनको गन्तव्य भारत भएको यकिन भएपछि
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश बिनोद शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय
काठमाडौं । कोशी प्रदेश सरकारबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्चमा अन्तिम सुनुवाइ हुन लागेको हो ।
काठमाडौं । यस वर्षमा अन्तर्राष्ट्रिय क्रिकेटका दुई ठूला प्रतियोगिता हुनेमा एउटा एशिया कप यही बुधबारदेखि शुरु भइसकेको छ । अर्को क्रिकेट विश्वकप अक्टोबरमा भारतमा शुरु हुनेछ । यी दुबैको फरम्याट
काठमाडौं । नेपालको चुच्चे नक्सा नस्वीकारेको आरोप लगाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो चीन भ्रमण रद्द गर्नुभएको छ । चीनले हालै सार्वजनिक गरेको नक्सामा लिम्पियाधुरा र कालापानी नेपालको भूभाग
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृह मन्त्रालयले बनाएको छानबिन समितिले दुई
–आमरण अनशन बसेका ईकाई सभापतिले नेविसंघ छोडे –स्ववियु भन्छः शुल्क खारेज नभएसम्म आन्दोलन रोकिँदैन –आजबाट शुरू हुने परीक्षा, स्नातक तहको प्रवेश परीक्षा रोक्दैनौं –अनेरास्ववियुले बालुवाटारमा सम्झौतापत्र जलाए काठमाडौं । सरकारसँग
–अर्यालले नै अर्थ मन्त्रालयसँग माग्नुभएको थियो ८९ करोड –मुख्य योजनाकार सुनील पौडेलसँग चारपटक बयान – पौडेललाई टेलिकमका कार्यकारी निर्देशक बनाउन अर्यालकै साथ काठमाडौं । राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम)
काठमाडौँ। हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना संकलन गर्न नेपाल प्रहरीले सीआईबीका एक अधिकृतसहितको टोलीलाई बिहीबार भारत पनि पठाएको छ । बुधबार सोही प्रकरणको थप
काठमाडौँ। उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधिशद्वय शुभाष पौडेल र नारायणप्रशाद पौडेलको संयुक्त इजलासले
जुम्ला। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्णालीको समग्र स्वास्थ्य क्षेत्र सरकारको विशेष प्रथामिकतामा परेको बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाको आज डायलायसिस सेवाको शुभारम्भ र स्किल ल्याब हस्तान्तरण
काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो । पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३
काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले बिहीबार रातिदेखि लागु हुने गरी प्रतिसिलिन्डरमा २३५ रुपैयाँ वृद्धि गरेको हो नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहीबार भेटवार्ता गरेको छ । मार्क पोकनको नेतृत्वमा आएको अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा सो भेटवार्ता भएको हो
काठमाडौँ। प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डले काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्कालाई भेटेका छन् । बिहीबार साँझ अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले रक्षामन्त्री खड्काको सिघ्र स्वास्थ्यलाभको कामना गरेका