काठमाडौँ। सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा एक अधिकृत पक्राउ परेका छन्। बागमती प्रदेशसभा सचिवालयमा कार्यरत अधिकृत रामचन्द्र अर्याललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो। उनलाई
काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरीलाई अस्वीकार गरेको छ । नाउपाको हालै सम्पन्न महाधिवेशनबाट रेशम अध्यक्षमा मनोनित भएका थिए । महाधिवेशनबाट मनोनित भएका पदाधिकारीहरुको
काठमाडाैँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले वर्तमान सत्तागठबन्धन निरन्तर अगाडि जाने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उनले वर्तमान गठबन्धनलाई कसैले पनि तोड्न
काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारको मन्त्रिपरिषद बैठकले दुई वटा निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाल सरकारको
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सत्ता समीकरण बनेसँगै मुलुक अस्थिरतातर्फ गएको बताएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्नो पार्टीभित्र प्रधानमन्त्री प्रचण्डले
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन सर्टिसफिकेट’ अनिवार्य गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। नयाँ सत्ता समीकरण बनेपछि पहिलो पटक बस्न लागेको प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन्। संसद
सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको दोस्रो बैठक वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको छ । प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहको अध्यक्षता र पार्टीका प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख अतित्थ्यतामा बैठक
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकपक्षीय ढङ्गले गठबन्धन तोडेको आरोप लगाएको छ। कांग्रेस संसदीय दलको आजको बैठकले गरेका निर्णयबारे जानकारी गराउँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले
काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिएको छ। पुनर्गठित मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले नेपाल सरकारको प्रवक्ता मन्त्री शर्मालाई तोक्ने निर्णय गरेको हो। यसअघि पनि
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ।
काठमाडौँ। नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आज सुन प्रतितोला एक लाख २५ हजार
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकता गर्ने कुरामा पार्टी हतारिने पक्षमा नरहेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा एकीकृत समाजवादीबाट मन्त्री बनेका नरेश शाहीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका छन्। एमाले नेतृत्वमा बनेको नयाँ गठबन्धन सरकारमा नेकपा एकीकृत समाजवादी सामेल भएपछि प्रदेश सरकारबाट
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। गत सोमबार स्थगित भएको संसद बैठक आजका लागि बोलाइएको हो। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाइएको छ। प्रतिनिधि सभाको आजको
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सिलिङ ५८ अर्ब २९ करोड ८७ लाख रुपियाँ बजेट सिलिङ तोकेको छ। त्यसमा चालुतर्फ ५३ अर्ब ९
एक वर्षमै सत्ता गठबन्धनबाट बाहिरिन पुगेको संसद्को जेठो दल नेपाली कांग्रेस नयाँ रणनीतिक योजना बनाउन छलफलमा जुटेको छ।
काठमाडौं महानगरपालिकाले गलत र बदनियतपूर्ण कार्य गरेको भन्दै समानान्तर निर्माण सेवा प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।
संसद्को पहिलो दल नेपाली कांग्रेसको साथ छाडेर दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को मुख्य सहयोगमा बनेको पाँच दलीय सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डा मिलेको छ।