नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ।
काठमाडौँ। नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आज सुन प्रतितोला एक लाख २५ हजार
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकता गर्ने कुरामा पार्टी हतारिने पक्षमा नरहेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा एकीकृत समाजवादीबाट मन्त्री बनेका नरेश शाहीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका छन्। एमाले नेतृत्वमा बनेको नयाँ गठबन्धन सरकारमा नेकपा एकीकृत समाजवादी सामेल भएपछि प्रदेश सरकारबाट
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। गत सोमबार स्थगित भएको संसद बैठक आजका लागि बोलाइएको हो। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाइएको छ। प्रतिनिधि सभाको आजको
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सिलिङ ५८ अर्ब २९ करोड ८७ लाख रुपियाँ बजेट सिलिङ तोकेको छ। त्यसमा चालुतर्फ ५३ अर्ब ९
एक वर्षमै सत्ता गठबन्धनबाट बाहिरिन पुगेको संसद्को जेठो दल नेपाली कांग्रेस नयाँ रणनीतिक योजना बनाउन छलफलमा जुटेको छ।
काठमाडौं महानगरपालिकाले गलत र बदनियतपूर्ण कार्य गरेको भन्दै समानान्तर निर्माण सेवा प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।
संसद्को पहिलो दल नेपाली कांग्रेसको साथ छाडेर दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को मुख्य सहयोगमा बनेको पाँच दलीय सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डा मिलेको छ।
काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिएका छन्। गृह मन्त्रालयमा बुधबार पदबहाली गर्दै उनले व्यक्ति तथा संस्थाले हडपेका
सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल नेतृत्वको नयाँ गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरेका छन्। बुधबार साँझ शीतल निवासमा शपथ ग्रहणको तयारी भइरहँदा थापाले भिडिओमार्फत आफ्नो धारणा
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री र मन्त्रालयकाे टुंगो लगाएकाे छ । एकीकृत समाजवादीले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको हो। जोशीलाई संघीय मामिला र बुढालाई
काठमाडौं । सरकारले आउँदो जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपको तयारीका लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । नेपाल क्रिकेट संघ क्यानले विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट
काठमाडौं। मधेश केन्द्रित दलहरू बुढानीलकण्ड पुगेर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा जुटेका छन्। नेकपा माओवादी केन्द्रलाई छाडेर नयाँ गठबन्धन बनाउने भन्दै दौडधुप बढाएका देउवासँग भेटेर उनीहरूले छलफल गरिरहेका हुन्।
काठमाडौं । उन्मुक्ति पार्टीले अन्ततः प्रतिपक्षमा बस्ने भएको छ । भर्खरै सम्पन्न केन्द्रिय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी नहुने भन्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । सो पार्टीको
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा सहभागी नहुने भएको छ। बालुवाटारमा बसेको गठबन्धन बैठकमा कुरा नमिलेपछि जसपाले तत्काल सरकारमा नजाने निर्णय गरेको हो। आफूहरू छलफलमै रहेको र निष्कर्षमा
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी हुने निर्णय गरेको छ । भर्खरै सम्पन्न माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको सचिवालय बैठकले प्रचण्ड सरकारमा सहभागी हुने निर्णय लिएको प्रवक्ता
काठमाडौं । आज विस्तार हुने मन्त्रिमण्डलको सपथ ग्रहण समारोह सरेको छ । साँझ ५ बजे हुने भनिएको सपथ ग्रहण अब ५ः४५ बजे हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपति भवनमा