ललितपुर । पाटन संयुक्त क्याम्पसमा एक महिनादेखि लागेको ताला बिदाको दिन खुलेको छ । ताला खुलेपनि क्याम्पस प्रमुख लक्ष्मण सिंह कुँबरलाई प्रवेश निषेध लेखिएको ब्यानर हटाइएको छैन । तालाबन्दी हुँदा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको भन्दै एमालेसँग प्रश्न गरेका छन् । एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै
काठमाडौँ । सरकारले कतारका राजा शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएपछि राप्रपाले व्यङ्ग्य गरेको छ । राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जालमा व्यङ्ग्य
काठमाडौं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेको छ । ललितपुरको गोदावरीमा नेकपा स्थापनाको हीरक महोत्सवको विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा
काठमाडौं । सरकारले बजेट निर्माणकै क्रममा अर्थसचिव सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो। मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप् लागेको थियो
काठमाडौँ। सरकारले आगामी लगानी सम्मेलनका लागि अध्यादेश ल्याउने भएको छ। यसका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। ४ निर्णय १. लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन
काठमाडौँ । सरकारले मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन्।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताएका छन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन बारे आशङ्का व्यक्त गरेका छन्।
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ। जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ। गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा भारतमा भूमिगत भई जनताको मुक्तिका
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने गरी तय भएको हो। बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा
वैशाख १५ हुने इलाम क्षेत्रनम्बर २ को उपनिर्वाचन राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति रहेका दलहरूका लागि प्रतिष्ठाको लडाइँ बनेको छ।
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उहाँ नेपालको दुई दिने राजकीय भ्रमणमा आउन लाग्नुभएको
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध झुट्टा विवरण पेस गरी सरकारी जागिर खाई भ्रष्टाचार गरेका पाइएपछि मुद्दा दायर गरेको छ । पौडेलविरुद्ध
नेपालमा सर्वत्र प्रयोग भइरहेको भारतीय कम्पनी एमडीएच र एभरेस्ट मसला उद्योगका मसलाहरूमा कीटनाशक इथाइलिन अक्साइड फेला परेको दाबी गर्दै हङकङको खाद्य सुरक्षा विभागले त्यहाँ बिक्रीवितरणमा रोक लगाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार ३
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको
काठमाडौं । उत्तरपुस्तिका परीक्षण गर्दै आएका शिक्षकहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्ने बताएका छन् । शिक्षकहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढएसम्म उत्तरपुस्तिका