विराटनगर । सर्वाेच्च अदालतको परमादेशपछि ३० दिनअघि दोहोरिएर दोस्रो पटक मुख्यमन्त्री बनेका कोशी प्रदेशका चौथौ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिनुभएको छ । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको
काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल पुनः विवादमा मुछिएको छ । पुँजीगत लाभांश कर विवाद टुंगो लागेको केही समयपश्चात् लाइसेन्सको अवधि बढाउन चलखेल गर्दा एनसेल फेरि विवादमा मुछिएको हो ।
काठमाडौं । कोशी प्रदेशमा सरकार बनाउने अन्तिम संवैधानिक प्रावधान कार्यान्वयन हुने भएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका
काठमाडौँ। इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिअनुसार १४ नेपाली कार्यरत रहेको
काठमाडौँ। प्यालेस्टाइनी लडाकु समूहको आक्रमणमा परी इजरायलमा नेपाली पनि घाइते भएका छन् । घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अभिभस्थित नेपाली दूतावासले जानकारी दिएको छ । घाइते हुनेहरूको विवरण संकलन
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माणमा आफ्नो पार्टी प्रतिपक्षको भुमिकामा नरहने बताएका छन्। शनिबार ललितपुरमा आयोजित विद्युत विधेयकसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ जान लागेका छन् । बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा
हाङझाउ चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदको कराँतेमा एरिका गुरूङले नेपाललाई रजत पदक दिलाएकी छन् । कराँतेको कुमुतेतर्फ ६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई ८-४ ले हराउँदै उनी
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । कोशी प्रदेशसभाको आजको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ३
सल्यान। सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उ प न ६ कि ३१ वर्षीय सुमित्रा सुनार र सल्यान त्रिवेणि गाउँपालिका ६ कि अन्दाजी
काठमाडौं । दरबारमार्गस्थित हार्ड रक क्याफेमा यतिबेला वयस्कभन्दा बालबालिकाको जमघट छ । सेतो सेफ ह्याट लगाएका उनीहरु आफै बर्गर बनाउँदैछन् । हार्ड रक क्याफेले बालबच्चालाई लक्षित गरेर मझौला आकारको बर्गर
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिने तयारी गरेका छन । सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण आज सो मत लिनु अघि राजीनामा दिन
बारा। बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गमा यात्रु बसको ठक्करबाट एक जना मोटरसाइकल मिस्त्रीको शनिवार बिहान मृत्यु भएको छ । सोही दुर्घटनामा अटोमा सवार थप ३ जना घाइते भएका छन् । नारायणघाटबाट
काठमाडौं। चीनमा जारी एसियाली खेलकुदमा नेपालकी कराँते खेलाडी एरिका गुरुङ फाइनलमा पुगेकी छिन्। कराँतेको कुमुतेतर्फ ६८ केजी माथिको तौल समूहमा हङकङकी खेलाडीलाई हराएर उनले फाइनलमा स्थान बनाइन्। एरिकाले कम्तीमा रजत
ललितपुर । महानगरीय प्रहरी प्रभाग बुंगमतीले नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयको निर्देशनमा उपत्यकाका तीन परिसरसहित २५ वृत्त, प्रभाग र चौकीमा नागरिक सुनुवाइ कार्यक्रम आयोजना
काठमाडौँ। प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ४ सदस्यीय टोली शनिबार संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेको छ । बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले सरकारको बाटो खालि गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अफ्ठ्यारो स्थितिबिाट अघि
काठमाडौँ । सरकारले भोलीदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा देशभरिमा ३५ स्थानमा बिक्रीस्थल राखिने
काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा फेरि भूकम्प गएको छ । आज (शनिबार) बिहान ११ः४५ बजे बझाङको भातेखोला केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सुर्खेत । सल्यानको सिद्धकुमाख गाउँपालिका–४ खार्वनमा चार दिनदेखि हराइरहेकी महिला आफ्नै घरमा मृत भेटिएकी छिन्। ४९ वर्षीया गणेशी रोका बिहीबार साँझ आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फेला परेकी