दोलखा । दोलखा सहरमा प्रत्येक बर्ष विजया दशमी (टिका) को भोलिपल्ट दिनभर प्रर्दशन गरिने खड्गे जात्रा यो बर्ष बुधवार सकिएको छ । पौराणिक कथामा आधारीत खड्गे जात्रा हरेक बर्ष विजया
काठमाडाैं । रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय
काठमाडौं । चीनको हाङचउमा जारी चौथो पारा एसियाली खेलकुद प्रतियोगितामा नेपालकी पलेशा गोवर्धनले तेक्वान्दोमा ऐतिहासिक कांस्य पदक जितेकी छिन् । मंगलबार ५७ केजी मुनिको क्वार्टरफाइनलमा पलेशाले चीनकी याङ लिटिङलाई १४–१
काठमाडौं । हिन्दुहरूको महान् चार्ड बडादसैँको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका छन् । मंगलबार महाराजगञ्जस्थित निर्मल निवासमा पूर्व राजा शाहले सर्वसाधारणलाई टिका लगाइदिएका हुन् । अपराह्न बजेबाट
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिएका छन्। राष्ट्रपतिबाट टीका, प्रसाद ग्रहण गर्न चाहनेहरूलाई मर्यादित पोसाकमा १ नं प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्ने व्यवस्था गरिएको छ
भक्तपुर । भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा विजया दशमीको दिन जीवित देवी एकान्त कुमारीको हातबाट टीका थाप्न सर्वसाधारणको भीड लागेको छ । कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाईके नरेन्द्रप्रसाद
दोलखा । दोलखाको विगु गाँउपालिका वडा नम्बर– २ ओराङमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाईते भएका छन् । दुर्घटनामा विगु गाँउपालिका वडा
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका र जमरा लगाएका छन्। साथै गुरु पुरोहितबाट पनि दसैँको दीका र जमरा लगाएका छन्। शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा
मकवानपुर । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् । इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा आज बिहान ३बजेर ३० मिनेटमा वीरगञ्जबाट
काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा कप्तान देव खनालले शतक प्रहार गरेका छन् । युएईविरुद्धको फाइनलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि कप्तान खनालले ९० बलमा शतक प्रहार
काठमाडौं । आज बडादसैँको मुख्य दिन विजयादशमी । यस दिन मान्यजनबाट टीका र जमरा तथा आशीर्वाद ग्रहण गरिन्छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठुलाबडाका हातबाट
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गर्नुभएको छ । विजयादशमी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले सत्यको विजय
काठमाडौँ । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । विजयादशमी २०८०
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडादसैँ २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । विजया दशमीका अवसरमा आज शुभकामना
दशैको टिकाको दिन सशस्त्र प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दशैंको टीका ग्रहणका लागि आवातजावतका लागि सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था