काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको दसैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबार बिहान ११ः२९ बजेको शुभ साइतमै जमरा राखिएको हो । आइतबारदेखि नवरात्र सुरु भएको छ ।
जुम्ला । प्रख्यात चन्दननाथ र भैरवनाथको मन्दिरमा नयाँ लिंगा खडा गरिएको छ। प्रतेक वर्ष घटस्थापनाका दिन नयाँ लिंगा फेर्ने चलन रहेको छ । असोज २५ गते चन्दननाथ-३ ढाँड थपालाको जंगलबाट
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) अध्यक्षका प्रत्याशी राजेन्द्र कुमार(शर्मा) ‘डायस्पोरा विजनेश अवार्ड’बाट सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले शर्मालाई ‘डायस्पोरा बिजनेश अवाड’ बाट सम्मान गरेका थिए । शर्मा कतारमा
काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा बहराइनलाई ७ विकेटले हराउँदै नेपालले दोस्रो जित निकालेको हो ।
भैरहवा । रुपन्देही प्रहरीले चाड पर्व दशैं, तिहारलाई लक्षित गर्दै १ हजार २९ प्रहरी परिचालन गर्दै सुरक्षा दिइरहेको छ । प्रहरी कार्यालयले चाडपर्वका बेला हुने आपराधिक क्रियाकलापहरुलाई मध्यनजर गर्दै रुपन्देही
काठमाडौं । नेपाल वायुसेवा निगमले १० वटा जहाज खरिद गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ मा वायुसेवा निगमले जहाजहरू खरिद गर्ने भएको हो । आज (आइतबार) संस्कृति पर्यटन
काठमाडौं । रियालिटी शो ‘एनआरएन द सिङगर’ को ग्रान्ड फिनालेको तयारी पूरा भएको छ । आइतबार दिउँसो काठमाडौंमा लाइभ प्रस्तुतिपछि विजेता र उपविजेताहरुको टुंगो लाग्नेछ । ‘एनआरएन द सिंगर’ को
काठमाडौं । एसिसी प्रिमियर कप यू–१९ क्रिकेटमा बहराइनविरुद्ध नेपालले पहिलो ओभरमा नै २ विकेट गुमाएको छ। नेपालले पहिलो ओभरको तेस्रो र चौथो बलमा विकेट गुमाएको हो। नेपालले पहिलो ओभरको तेस्रो
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आज (आइतबार) बिहान कार्कीले निवासमै पुगेर देउवा र ओलीसँग
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिँदैछन् । उनले आज (आइतबार) दिउँसो २ बजे शपथ लिने कार्यक्रम तय गरिएको छ । मुख्यमन्त्री कार्कीले शपथ
काठमाडौं । विगत दुई हप्तादेखि आन्दोलनरत स्थानीय तह कर्मचारी र सरकारबीच सहमति भएको छ । गएराति दुवै पक्षबीच १९ बुँदे सहमति भएको हो । सहमति भएसँगै कर्मचारीले आन्दोलन स्थगित गरेका
भक्तपुर । जीवितदेवीका रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी लुनिभा बज्राचार्यलाई आज बिहान कुमारी घर भित्र्याइएको छ । कुमारी घर भित्र्याएपछि आजदेखि कुमारी एवं तलेजु जात्रा सुरु भएको छ । घटस्थापनादेखि दशैभरि
काठमाडौं । कोशी प्रदेशमा आज मुख्यमन्त्री केदार कार्कीले दुई जना मन्त्री नियुक्त गर्दैछन् । नेकपा एमालेबाट एक जना र कांग्रेसबाट एकजनालाई मन्त्री नियुक्ति गर्ने कार्कीले तयारी गरेका छन् । मन्त्रीको
काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रका सढाईंलाई भारतको मुम्बई लगिएको छ । दुर्घटनापछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा
इलाम । भारतको सिक्किममा गएको पहिरो तथा टिस्टा नदीको बाढी पछि सम्पर्कविहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा आएका छन् । पछिल्लो समय उहाँहरुले परिवारका सदस्यसँग फोन तथा सामाजिक सञ्जालमा
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउनेछन् । मुख्यमन्त्रीको सपथ ग्रहणका लागि आज
काठमाडौं । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले
विराटनगर । नेपाली कांग्रेसको संस्थागत निर्णयलाई अस्वीकार गर्दै विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सहयोगमा कोशी प्रदेशको छैटौं मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनुभएको छ । संविधानको धारा १६८ को
काठमाडौं । कोशी प्रदेश सरकार गठन प्रक्रियालाई लिएर सत्ता गठबन्धनमा फुट ल्याउने प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को रणनीति तत्कालका लागि असफल भएको छ । कोशीको प्रमुख दल
काठमाडौं । सरकारलाई २१ अर्ब रुपियाँभन्दा बढी नोक्सान पु¥याउने गरी मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट र एनसेलको गठजोड तत्कालका निम्ति रोकिएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्मार्ट टेलिकमको लाइसेन्स