धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनसन तोडेका छन् । गत शुक्रबार धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका केसीले ७२ घण्टापछि आज धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र
काठमाडौँ। चिकित्सा र सम्बन्धित विषयहरूमा शिक्षा, अनुसन्धान र प्रशिक्षणलाई अगाडि बढाउन थप सहकार्य वृद्धि गर्ने उद्देश्य अनुरूप नेपाल प्रहरी अस्पताल महाराजगंज र काठमाडौं विश्वविद्यालयबीच सम्झौता-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाविनाको समाज कल्पना पनि गर्न नसकिने भएकाले लगानीअनुसारको प्रतिफल प्राप्त हुनुपर्ने बताएका छन् । शैक्षिक विकासमा सरकारले गरेको लगानीअनुसार प्रतिफल प्राप्तिका लागि विद्यार्थीहरू केन्द्रित हुनुपर्नेमा उनको
काठमाडौँ । समाजवादी मोर्चा नेपालले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित सो पार्टीका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएको छ । मोर्चाका संयोजक माधवकुमार नेपालले एक विज्ञप्ति जारी गरेर आपत्ति
काठमाडौँ। संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ ५९ जना नेपाली शान्ति सैनिक नेपाल फर्किएका छन्। ई.ओ.डि. गुल्म (शा.से.) नवौं डफ्फाका ५९ जना नेपाली शान्ति सैनिकहरू सेनानी प्रज्वल थापाको नेतृत्वमा
काठमाडौँ। देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले एकै पटक धेरै विद्यार्थी सहभागी गराएर विश्व रेकर्ड हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार आयोजित ४९ औं दीक्षान्त समारोहमा ‘गिनीज बुक अफ
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौँ उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गरेका छन्।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिने मन्त्री ज्वालाले बताए। सोमबार ललितपुर
काठमाडौँ। काठमाडौँ। दुबईमा आकर्षक तलब सहित काममा लगाइदिने भन्दै ८३ जना नेपालीलाई ठगेर फरार भएका कोमलराज उपाध्यायलाई अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहायतामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो
खोटाङ। पुष–२ पूर्व संस्कृति मन्त्री गोपाल किराँतीले पहिलो र दोस्रो जनआन्दोलनले पहिचान सहितको अधिकार प्राप्त नभएकाले तेस्रो जनआन्दोलन आवश्यक रहेको बताए । मन्त्री किराँतीले आईतबार साँझ खोटाङको दिक्तेलबजारस्थित किरात चौकमा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज (सोमबार) ४९औं दीक्षान्त समारोह आयोजना गर्दै छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान साढे ११ बजेदेखि राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा दशरथ रङ्गशालामा दीक्षान्त
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट राजधानीका सबै औषधि पसलको अनुगमन गर्ने भएको छ। कामपा जनस्वास्थ्य विभागले राजधानीका सबै औषधि पसललाई विशेषगरी ६ वटा विषयमा सुधार गर्न दिएको १० दिनको समयसीमा
सात महिनाको जेल बसेर धरौटीमा छुटेका नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको आगामी राजनीतिक यात्राको विषयलाई लिएर विभिन्न कोणबाट बहस शुरू भएको छ।
पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाएर लागुऔषधको कारोबार गर्ने गिरोह सक्रिय हुन थालेपछि मुलुकको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामाथि प्रश्न उठेको छ।
आर्थिक वर्षको झण्डै आधा समय बित्दा पनि सरकारको आम्दानी र खर्चबीच सामनजस्यता हुन सकेको छैन। महालेखा नियन्त्रक कार्यालयका अनुसार आम्दानी र खर्चको सामनजस्यता हुन नसक्दा मंसिर मसान्तसम्म सरकारलाई करिब ७०
म्याग्दी। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा नागरिकका अधिकार सुरक्षित हुने भएकाले यसको विकल्प लोकतन्त्र नै हुने बताएका छन् । नेपाली कांग्रेस म्याग्दीको आज बेनीमा आयोजित प्रथम
काठमाडौं । मलेसियामा सहकर्मी नेपालीको हत्या गरेर फरार भएका एक युवक काठमाडौंबाट पक्राउ परेका छन्। महोत्तरी गौशालाका अनिलकुमार साहलाई काठमाडौं प्रहरीले शनिबार पक्राउ गरेको हो। साहले गत २५ मंसिरमा सहकर्मी
काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगले संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोबिन्द केसीको स्वास्थ्यवस्था बिग्रिदै गएको छ। धनगढी पुगेर तीन दिने सत्याग्रह थालेका केसीले स्वास्थ्यवस्थ्यवस्था बिग्रदै गएपछि भोली अनसन तोड्ने भएका हुन्। गत शुक्रबार
काठमाडौँ। अवैध रुपमा ल्याइएको ४०१ बोरा प्याज काभ्रे प्रहरीले बरामद गरेको छ । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रेभञ्ज्याङ चेकपोष्टबाट उक्त परिमाणमा प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले