काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी छन् । बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा बोल्दै मन्त्री शर्माले बालकुमारीस्थित भौतिक
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको पक्षमा सिङ्गो देश नै उठेको बताएका छन् । नेकपा एमाले चितवनले शुक्रबार कालिका नगरपालिकास्थित खोलेसिमलमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै
काठमाडाैं । सरकारले फागुन १ गते जनयुद्ध दिवसका दिन बिदा दिने गरेको सार्वजनिक बिदालाई सर्वोच्च अदालतले बदर गरेकाे छ । न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध
काभ्रे। काठमाडौँ विश्वविद्यालयले एकेडेमिया उद्योग बैठक आयोजना गरेको छ । सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री, उद्योगसँग सम्वन्धित ब्यक्ति र शैक्षिक क्षेत्रका प्राध्यापकहरुले नेपालमा विश्वविद्यालय, उद्योग र सरकार बीचको समन्वय हुँदा
काठमाडौँ। सरकारले गहुँको न्यूनतम समर्थन मुख्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयँ न्यूनतम मुल्य तोक्ने निर्णय गरेको प्रवक्ता तथा सूचना सञ्चारमन्त्री रेखा
काठमाडौं । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी र दुई युवाको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेकाे छ । गृहले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा
दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले खुट्टा कमाएको भए मुलुकको प्रधानमन्त्री नै बन्न नसक्ने उल्लेख गर्दै दह्रोसँग खुट्टा टेकेकै कारण मुलुकको प्रधानमन्त्री बनेको बताएका छन् । शुक्रवार बृहत् दोलखा महोत्सव–
काठमाडौं । बालकुमारी हिंसामा २ जनाको मृत्यु पछि सत्तारूढ नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा सो घटनाका बारेमा छलफलसमेत गरेको कांग्रेसले सो घटनालाई गम्भीरतापुर्वक लिएको
काठमाडाैं । कोरियन भाषाको (ईपीएस) परीक्षा दिन पाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका सबैलाई परीक्षामा सामेल गराउन आदालतले आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजालसले शुक्रबार
काठमाडौं । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख जिल्ला बस्ने २३ वर्षीय सुजन रावत तथा डोटी घर भएका २२ वर्षीय
हेटौंडा । सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक शुरु भएको छ। बागमती प्रदेशका राजधानी हेटौंडामा उक्त बैठक शुरु भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकटेलको आयोजनामा उक्त बैठक बसिरहेको हो ।
ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडप भएकाे छ ।
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। गभर्नर अधिकारीविरुद्ध परेको रिटमाथि न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको
ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक युवकको ज्यान गएको छ।
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएर धरौटीमा छुटेका नेता बालकृष्ण खाँण पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन शुक्रबार सानेपा पुगेका छन्। उनी जेलबाट छुटेपछि पहिलो पटक
कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका युवाहरूको समूहले मन्त्रीको गाडीमा आगजनी गरेका छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेशी तोकिएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यता
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि सुुनुवाइ हुने भएको छ।
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि क्षेत्रमा संघीय तहमा विनियोजित बजेट ५६ अर्ब ८२ करोड ४० लाखमध्ये मंसिर मसान्तसम्ममा २५ अर्ब ३९ करोड ८२ लाख रुपियाँ खर्च भइसकेको छ ।
काठमाडौं । मिनी संसद्का रूपमा स्थापित प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिहरू पछिल्लो समय सशक्त बन्दै गएका छन्। सार्वजनिक लेखा समिति, राज्य व्यवस्था तथा सुशासन, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन, कानुन न्याय तथा मानवअधिकारलगायत