काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा।डा। जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्रा।डा। अन्सारीलाई नियुक्त गरिएको हो
काठमाडौं । जारी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा आज धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुँदै छ ।यो खेल काठमाडौँस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि शुरु हुने छ
काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जबरजस्ती करणी मुद्दामा घुमाउरो बाटोबाट सफाइ पाउने संभावना देखिएको छ । काठमाडौं जिल्ला अदालतले शुक्रवार लामिछानेलाई कसुर ठहर गरे पनि उनीमाथि लगाइएको दफाले अन्ततः सफाइ
धनगढी। पूर्व पत्रकारसमेत रहेका रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिमस्थित समितिमा जिम्मेवारी फेरबदल भएको छ। प्रदेश समितिको उपसभापति र महामन्त्रीले राजीनामा दिएपछि नयाँ मान्छेलाई जिम्मेवारी दिइएको हो।
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन र युट्युब च्यानलहरुको प्र्रभावकारी नियमनका लागि प्रेस काउन्सिल ऐन संशोधन गर्नुपर्ने बताएका छन् । काउन्सिलले शुक्रवार आयोजना गरेको पत्रकार आचारसंहिता अभिमुखीकरण
काठमाडौँ। ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् ।
काठमाडौँ । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशीरराज ढकालको एकल इजलासले बलात्कार आरोपमा सन्दीपलाई दोषी ठहर गरेको हो
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी छन् । बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा बोल्दै मन्त्री शर्माले बालकुमारीस्थित भौतिक
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको पक्षमा सिङ्गो देश नै उठेको बताएका छन् । नेकपा एमाले चितवनले शुक्रबार कालिका नगरपालिकास्थित खोलेसिमलमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै
काठमाडाैं । सरकारले फागुन १ गते जनयुद्ध दिवसका दिन बिदा दिने गरेको सार्वजनिक बिदालाई सर्वोच्च अदालतले बदर गरेकाे छ । न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध
काभ्रे। काठमाडौँ विश्वविद्यालयले एकेडेमिया उद्योग बैठक आयोजना गरेको छ । सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री, उद्योगसँग सम्वन्धित ब्यक्ति र शैक्षिक क्षेत्रका प्राध्यापकहरुले नेपालमा विश्वविद्यालय, उद्योग र सरकार बीचको समन्वय हुँदा
काठमाडौँ। सरकारले गहुँको न्यूनतम समर्थन मुख्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयँ न्यूनतम मुल्य तोक्ने निर्णय गरेको प्रवक्ता तथा सूचना सञ्चारमन्त्री रेखा
काठमाडौं । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी र दुई युवाको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेकाे छ । गृहले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा
दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले खुट्टा कमाएको भए मुलुकको प्रधानमन्त्री नै बन्न नसक्ने उल्लेख गर्दै दह्रोसँग खुट्टा टेकेकै कारण मुलुकको प्रधानमन्त्री बनेको बताएका छन् । शुक्रवार बृहत् दोलखा महोत्सव–
काठमाडौं । बालकुमारी हिंसामा २ जनाको मृत्यु पछि सत्तारूढ नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा सो घटनाका बारेमा छलफलसमेत गरेको कांग्रेसले सो घटनालाई गम्भीरतापुर्वक लिएको
काठमाडाैं । कोरियन भाषाको (ईपीएस) परीक्षा दिन पाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका सबैलाई परीक्षामा सामेल गराउन आदालतले आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजालसले शुक्रबार
काठमाडौं । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख जिल्ला बस्ने २३ वर्षीय सुजन रावत तथा डोटी घर भएका २२ वर्षीय
हेटौंडा । सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक शुरु भएको छ। बागमती प्रदेशका राजधानी हेटौंडामा उक्त बैठक शुरु भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकटेलको आयोजनामा उक्त बैठक बसिरहेको हो ।
ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडप भएकाे छ ।