काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न सहिद गंगालाल हृदयरोग केन्द्रमा पुगेका छन् । उनी केहीबेर अघि उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल
काठमाडौँ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्। उनी नियमित उपचारका लागि मंगलबार राति गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा भर्ना भएको गृहमन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ। हाल उनको
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले मंगलबार काठमाडौमा आयोजित युवाहरुको सम्मेलनमा बोल्दै भन्नुभयो–अब देश विकासका लागि युवाहरुले समय सापेक्ष सीप र ज्ञानको प्रयोग गरि हस्तक्षेप गर्नेबेला आएकोछ । बाल
काठमाडौं त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रिविले संघसँग गत चैतमा गरेको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग आज बुधबारसम्म पूरा नगरे दीक्षान्त समारोह हुन नदिने चेतावनी दिएको छ
–संविधानको धारा ७ को उपधारा (२) को पहिलोपटक अभ्यास –राष्ट्रिय भावना र विविधतालाई प्रवद्र्धन गर्ने प्रधानमन्त्री ‘प्रचण्ड’ को विश्वास काठमाडौं । वागमती प्रदेशमा नेपाली भाषाका अतिरिक्त तामाङ र नेपाल भाषाले
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं राष्ट्रिय परिस्थितिका कारण मुलुकको राष्ट्रिय सुरक्षामा गम्भीर असर परेका टिप्पणी गर्दै त्यसको सामना गर्न नेपाली सेना तयारी अवस्थामा रहेको बताउनुभयो
जाजरकोट । लेकाली भेगमा चिसो बढ्न थालेपछि भूकम्प प्रभावितको दैनिकी कष्टपूर्ण बितेको छ । भूकम्पले घर भत्किएपछि न्यानोको पर्खाइमा बसेका नागरिक सरकारले अस्थायी आवासका लागि दिने रकम समयमा नपाउँदा बिचल्लीमा
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारको साथ मिल्नेछ । पारिवारिक जमघटको वातावरण बन्ला । मिथुन
काठमाडौँ। सत्ता गठबन्धन दलको बैठकले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा आज
बाजुरा। प्रतिनिधि सभासदस्य एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्काल सरकार परिवर्तन गर्ने कुनै विकल्प नभएको बताएका छन् । नेपाल प्रेस युनियन बाजुराले मंगलवार बिहान नेपाली काँग्रेस पार्टी कार्यालय
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले एनसेलको सेयर बिक्री प्रकरणबारे छानबिन गर्न सरकारसँग माग गरेको छ। मंगलबार विज्ञप्ति प्रकाशित गरी राप्रपाले ‘एनसेल सेयर बिक्रीमा अर्बौं रकम कर छल्ने, नेपाल सरकारको स्वामित्वमा आउनबाट
काठमाडौँ। सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रक्रिया कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले
काठमाडौँ। भिजिट भिसा’मा नेपालीहरुलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल
ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेसलाई अरु दललाई जस्तो ८४ सालको निर्वाचनको चिन्ता नरहेको बताएका छन् । महामन्त्री थापाले नेकपा एमाले लगायत नयाँ दलहरु ८४ सालमा
काठमाडाैं । रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ । मङ्गलवार रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको सूचना अधिकारी गोविन्दप्रसाद
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावितको राहत र उद्धारमा सरकार निकम्मा साबित भएको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलबार रुकुम पश्चिम र
पोखरा । नेकपा एमालेको मध्य पहाडी पुष्पलाल लोकमार्ग ‘झुलाघाट—चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा रहेको टोली बिहीबार पोखरा आइपुग्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीसहितको टोली मंसिर १४ गतेदेखि बैतडीबाट
काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ। विद्यार्थीहरूले एनसेलको सेयर खरिदबिक्री चलखेलविरुद्ध एनसेल कार्यालय अगाडि मंगलबार प्रदर्शन गरेका हुन्। नसेलको शेयर खरिदबिक्री
काठमाडौँ। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि यातायात व्यवस्था कार्यालय इटहरीका तत्कालीन प्रमुखसहित पाँच जना कारागार चलान भएका छन्। राजश्व हिनामिना गरी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका ५ जनालाई
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले संस्थागत हित नै आफ्नो एकमात्र स्वार्थ रहेको बताउँदै विधि र पद्धति विपरीत कसैसँग सम्झौता हुन नसक्ने बताएका छन्। मंगलबार जंगी अड्डामा कमान्डिङ अफिसर ओरिएन्टेसन