काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गर्न दरखास्त आह्वानको सूचना रद्द भएको छ। विज्ञापनमा उम्मेदवारको मापदण्डका विषयमा सर्वत्र विरोध भएपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न
यही माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि आज आइतबार मतदाताको अन्तिम नामावली प्रकाशित गरिने भएको छ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद गर्ने क्रममा निजामती कर्मचारीको संलग्नता देखिएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि छानबिनको विषय हुने भएको छ। सुन तस्करीमा नागरिक उड्डयन
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा थुनामा रहेका, तारेखमा छुटेका र सीआईबीले छाडेका व्यक्तिसमेतलाई बयान लिएको छ।
‘विद्यालय शिक्षा विधेयक २०८०’ मा संशोधन सरोकारवाला सबैले माग गरेपछि विधेयक पारित हुने विषय पेचिलो बनेको छ।
देशका विभिन्न यातायात कार्यालयमार्फत वितरण भएकामध्ये झन्डै १ लाख लाइसेन्स ‘फ्रड’ अवैध किसिमले बनाएर वितरण भएको पाइएको छ।
काठमाडौँ। पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ । सङ्घीय राजधानी काठमाडौँसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग,
सर्लाही। सर्लाहीको बरहथवामा रहेको नगरपालिकाको १५ शैय्याको नगर अस्पतालको स्तरोन्नतिको विषयलाई लिएर शुक्रबार भएको झडपमा एक जनाको मृत्यु भएपछि शनिबार दिनभरिनै बरहथवा बजार तनावग्रस्त बन्यो। शुक्रबार दिउँसो नेपाली काँग्रेस लगायतका
कामठाडौँ। सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा मानवीय क्षति भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आजको राष्ट्रिय राजनीति सहज नभएको बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै पोखरेलले भू–राजनीतिक संवेदनशीलताका कारण नेपाल धरै
काठमाडौँ। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सकिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकले तीन जना नेतालाई राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा दिएको पार्टीका प्रचार विभाग प्रमुख
सुर्खेत। कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले नागरिकको सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । नियम विपरीत जाने जोकोहीलाई पनि कानुन
काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यानलाई धर्मसँग नभएर विज्ञानको रूपमा जोडेर हेर्नुपर्ने धारणा व्यक्त गर्दै आफूलाई चिन्न, बदल्न, असल तथा स्वच्छ बन्न ध्यान विज्ञान आवश्यक रहेको बताएका छन्। गृह
काठमाडौँ। सत्तारूढ दल नेपाली कांग्रेसले सर्लाहीको बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर एकजनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी
काठमाडौँ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका दलहरू बिचमै सिट बाँडफाँट हुने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग कुरा नमिलेकाले
सुर्खेत । दलित महिला संघ सुर्खेतले जिल्लाका दलित महिलाको सशक्तिकरणका लागि नयाँ परियोजना संचालन गरेको छ । यो परियोजना वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा संचालन भएको छ । आगामी तीन वर्षका
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीसहित सात जनालाई प्रहरीले माइतीघर मण्डलबाट पक्राउ गरेको छ। सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने, सबै नेपालीलाई स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका
सर्लाही । शुक्रबार अपराह्नदेखि अशान्त रहेको सर्लाहीको बरहथवामा आज पनि निषेधाज्ञा (कफ्र्यू ) आदेश जारी भएको छ । विरोधप्रदर्शनका क्रममा शुक्रबार ज्यान गुमाएका युवकको शव घटनास्थलबाट उठाउन आन्दोलनकारी दिएका
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ। राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाउन शनिबार दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो। आज बोलाइएको बैठक
धादिङ । संरक्षित जनावर सालकको खपडा (असेटोपहार) ओसारपसार गरेको आरोपमा जिल्ला अदालतले ८ लाख जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायधिस गोपाल प्रसाद बास्तोलाको इजलासले ज्वालामूखी गाउँपालिका वडा नम्बर ३