माघ ११ मा हुने राष्ट्रिसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरूले राष्ट्रिय सभा सदस्य उम्मेदवारको नाम धमाधम टुंगो लगाउने क्रममा छन्।
यातायात व्यवस्था विभागले विभिन्न समयमा वितरण भएका ३० हजार अवैध लाइसेन्स खारेजी प्रक्रिया अघि बढाएको छ।
सिमकोट । राष्ट्रिय सभाको टिकट वितरणमा पार्टी केन्द्रका नेताहरूले आफूखुसी गरेको भन्दै सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्र हुम्लाका सबै जनप्रतिनिधिले मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेका छन्। माओवादी केन्द्रका केन्द्रीय
काठमाडौँ। राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँटलाई लिएर नेपाली कांग्रेसमा विवाद देखिएको छ । उमेदवार चयनका लागि आइतबार साँझ सानेपामा बसेको बैठकबाट असन्तुष्टि जनाएर शेखर कोइराला बाहिरिएपछि नेताहरू छलफलमा जुटेका छन् ।
मोरङ। कोशी प्रदेशप्रमुख परशुराम खापुङले प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइरालालाई नियुक्त गरेका छन् । प्रदेशप्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा, १६० को उपधारा(२) बमोजिम विराटनगर महानगरपालिका–९
सर्लाही। सर्लाहीको बरहथवामा शुक्रबार प्रहरीको गाेली लागि मृत्यु भएका बरहथवा नगरपालिका ५ का ३० वर्षीय जयशंकर साहको शव घट्ना स्थलबाट उठाउने सहमति भएको छ। आइतबार सर्लाही सदरमुकाम मलंगवामा भएको सर्वपक्षीय
काठमाडौं । जिल्ला अदालत काठमाडौंले टुटलका प्रमुख शिक्षित भट्टलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो। आपराधिक विश्वासघात तथा प्रतिलिपि
काठमाडौं । इजरायल–हमास युद्धका क्रममा बेपत्ता कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ। आइतबार बेपत्ता जोशीका आफन्त तथा साथीभाइहरूले सकुशल उद्धारको माग गर्दै प्रदर्शन गरेका हुन्।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार सार्वजनिक गरेको छ। कोशी प्रदेशमा उद्धब पौडेल, बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर
लमजुङ। लमजुङको सदरमुकाम बेसीशहरमा दोस्रो पञ्चवर्षीय योजना निर्माण तथा योजना बैंक सञ्चालन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार गण्डकी प्रदेश नीति तथा योजना आयोगको आयोजनामा आर्थिक
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि सात वटै प्रदेशमा खुलेका निर्वाचन अधिकृतको कार्यालयबाट आइतबार
काठमाडौँ। नेकपा (एमाले)ले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सबै १९ जना उम्मेदवारको नाम तय गरेको छ। एमालेको आइतबार बसेको सचिवालय बैठकले सोमबार मनोनयन गर्ने गरी १९ जना
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धन सामाजिक सद्भाव भड्काउन प्रयत्नशील रहेको बताएका छन् । राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा योजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै पोखरेलले एमालेले
काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका जेरि बट्टिमर पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार नेपाल आउने भएका छन् । अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय
सन्धुली । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सुनकोसी मरिन डाइभर्सन आयोजनाका कारण आफूहरुको खानेपानीमा समस्या भएको स्थानीयहरूले गुनासो गरेका छन् । कमलामाई नगरपालिका २ कुसुम टारका स्थानीयहरूले सुनकोसी मरिन डाइभर्सन
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाका चुनावका लागि ६ जना उम्मेदवारको टुंगो लगाएको छ । राष्ट्रियसभाका १९ सिटमा चुनाव हुनेछ भने माओवादीले ६ सिट भाग पाएको छ । आइतबार बालुवाटारमा
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सबइन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । असिष्टेन्ट सबइन्जिनियर विजय लक्ष्मी पन्तविरुद्ध आज (आइतबार) विशेष अदालत काठमाडौँमा
काठमाडौँ । काठमाडौँमा लागू औषध गाँजा मिसाएर केकको व्यापार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौँको घट्टेकुलोबाट विशन मानन्धरलाई पक्राउ गरेको हो । ती
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार दिउँसोदेखि सोमबार बिहानसम्मका लागि कर्फ्यू जारी गरेको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी
विराटन कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला आइतबार नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । उनलाई आइतबार दिउँसो