काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश कपिलमणि
काठमाडौं । सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ। मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो।
काठमाडौं । सर्वोच्च अदालतले स्काउटको निर्धारित निर्वाचन कार्यक्रम नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र युवा तथा खेलकुद मन्त्रालयले स्काउटको कार्यक्रम रोक्न भनी पठाएको
तानसेन । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले समयअनुसार अपडेट नहुने नेताले राजनीति गर्न नसक्ने बताएको छ । नेकपा (एमाले) पाल्पाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको मंगलबार तानसेनमा उद्घाटन गर्दै उनले भने,
बुटवल । नेकपा (एमाले) केन्द्रीय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज पद्यमा अर्यालले नेपालका राजनीतिक पार्टीहरुको तुलनात्मक अध्ययनमा प्रशिक्षण दिदै नेकपाको जन्म सुगौली सन्धिदेखि दमित राष्ट्रिय स्वाभिमानलाई माथि उठाउदै राष्ट्रिय स्वाधिनताका
काठमाडौं । शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलालको सरुवा भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो। मंगलबार पत्र
काठमाडौं । नेपाल पत्रकार महासंघको बैठकले सञ्चारमाध्यमसँग जोडिएका विधेयक ल्याउदा सरोकारवाला पक्ष सँग व्यापक छलफल गरेर मात्रै ल्याउन भन्दै सरकार सँग आग्रह गरेको छ। आज मिति २०८० माघ २३ गते
काठमाडाैं । नेपाली सेना तथा संयुक्त राज्य अमेरिकी सेनाबीच सञ्चालन हुने संयुक्त तालिम अभ्यास पूर्व ‘ब्यालेन्स नेल’ आज मंगलबारदेखि शुरु भएको छ । वि.सं. २०६० सालदेखि सञ्चालन हुँदै आएको पूर्व
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र एआइ (आर्टिफिसियल इन्टेलिजेन्ट) भएका एनएफपीआर (अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेसन), एफआरएस (फेसियल रिकोग्निजेसन सिस्टम) सीसीटिभी (क्लोज सर्किट टेलिभिजन) क्यामरा जडान भएका छन् । महानगरपालिकाले नेपाल प्रहरीसँगको
काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेतले तीन रोपनी पुर्ख्यौली जग्गा स्थानीय स्वास्थ्य चौकीलाई दान गरेका छन् । इलाम नगरपालिका-१ साखेजुङमा रहेको आफ्नो नामकाे तीन रोपनी दुई दाम दुई पैसा क्षेत्रफलको
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्म प्रसाद पाण्डेयलाई नियुक्त गरेका छन्।
काठमाडौं । प्रतिनिधि विवादका कारण प्रभावित भएको नेकपा एमाले धादिङको जिल्ला अधिवेशन १ फागुनबाट सुरु हुने भएको छ। अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले अधिवेशनको बन्दसत्र १ फागुन ११ बजे सुरु
काठमाडौं । नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार रसुबेदारहरूलाई प्रधान सेनापति प्रभुराम शर्माले आज मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह
काठमाडौं । प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिले अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक परिमार्जनसहित सर्वसम्मतिले पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले राष्ट्रिय सभाबाट पारित भएर
रौतहट । नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चहलपहल समेत बढ्दै जान थालेको छ । नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा अध्यक्ष लगायत पदाधिकारीमा चुनाव हुने आकलन
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना बारेमा उठाइएका विभिन्न प्रश्नहरूको सामना गर्न आफू तयार रहेको बताएका छन् । रफत सञ्चार क्लबको १४औँ वार्षिकोत्सवका अवसरमा आज भक्तपुरमा आयोजित
काठमाडौँ। न्याय परिषद्ले उच्च अदालतका ३ जना र जिल्ला अदालतका ९ न्यायाधीशहरूको सरुवा गरेको छ। मंगलबार बिहान बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतका ३ न्यायाधीशको काज सरुवा सिफारिस गरेको हो। न्यायपरिषद्ले
काठमाडौं परराष्ट्र सचिव सेवा लम्सालले सन् २०२६ मा अति कम विकसित मुलुक (एलडिसी)बाट स्तरोन्नति हुँदै गर्दा नेपालले सामना गर्नुपर्ने थुप्रै चुनौतीहरुका लागि सरकारले तयारी गरिरहेको बताएकी छन् । सेन्टर फर
काठमाडौँ। चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ। आज आकस्मिक रूपमा बसेको सो बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव