कृष्णलाल महर्जन अध्यक्ष महर्जन बिजनेश एसोसियट ( महर्जन कम्प्लेक्स) कुरा बिसं २०२४ साल तिरको हो । वुवा कर्मलाल महर्जनले बिसं २०१७ सालमा न्युरोडको फेन्सी पसल संचालन गर्दा राणाजीले हाल निर्माणाधिन
सरिता चलाउने, सल्यान । सल्यानमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक हड्तालका कारण कक्षा ५ र ८ को परीक्षा प्रभावित भएको
चन्द्रप्रकाश मैनाली (सिपी) नेकपा मालेका महासचिव हुनुहुन्छ । केपी शर्मा ओलीको यसअघिको सरकारमा उपप्रधानमन्त्रीसमेत बन्नुभएका उहाँ पुराना कम्युनिस्ट नेता हुनुहुन्छ । पछिल्लो समयमा सरकारले गरेका गतिविधिले देश र जनतालाई फाइदा
चन्द्रप्रसाद लुइटेल अधिबक्ता हुनुहुन्छ । नेपालको पछिल्लो हप्ता राजनीति निकै तातेको छ । सरकार बनेको १ वर्ष बितिसकेको छ । सरकारले गरेका सहमति र विभिन्न निर्णयको पक्ष र विपक्षमा आवाज
न्यूयोर्क, (एजेन्सी) यसै साता अमेरिकाकी स्की प्लेयर मिकाएला शिफ्रिनले स्लालोम इभेन्टको महिला विश्वकप जितेकी छन् । स्लोभेनियाको क्रान्स्का गोरामा भएको इभेन्टमा मिकाएलाले पहिलो दूरी ०.३७ सेकन्डको अन्तरले र दोस्रो दूरी
गत शनिबार दुबई टेनिस च्याम्पियनसिप जितेर रोजर फेडेररले आफ्नो करिअरमा शतकौं उपाधि हात पारेका थिए । १ सयौं उपाधि जित्ने उनी अमेरिकी लिजेन्ड जिमी कोनर्सपछिका खेलाडी हुन् । यसको मतलब
प्रा. डा. हरिकृष्ण श्रेष्ठ पिन्सिपल, नेपाल इन्जिनियरिङ कलेज सर्वोेच्च अदालतले भक्तपुरस्थित नेपाल इन्जिनियरिङलाई निजी बनाउन गरिएका सम्पूर्ण प्रक्रिया रोक्न हालै अन्तरिम आदेश दिएको थियो ।सो कलेज १५ वर्ष अघि
सञ्जय कार्की, रौतहट । तराईको सुगम जिल्ला भनेर चिनिने रौतहटकै एक ििवद्यालयमा एउटै कक्षा कोठामा चार वटा कक्षाको अध्यापन हुँदै आएको छ । चन्द्रपुर नगरपालिका–१० पडहरिया स्थित जनप्रिय आधारभुत विद्यालयमा
२०७२ सालको भँकम्पको प्रतिकार्य गतिविधिबाट सिकिएका पाठको निचोड निकाल्न रेडक्रस अभियानले आयोजना गरेको ३ दिने कार्यशाला सम्पन्न भएको छ। कार्यशालाले नेपालको भँकम्पपश्चात्अवलम्बन गरिएको एउटै रेडक्रस अभियानअन्तर्गत एकीकृत सहयोग ढाँचा सफल
मोतीराम तिमल्सिना, काभ्रे पनौती नगरपालिका कुशादेवी घर भएकी ६३ वर्षीया मायादेवी अधिकारी २२ वर्षदेखि आङ खस्ने रोगबाट पीडित हुनुहुन्थ्यो। न कसैलाई उहाँले भन्न सक्नुभएको थियो न उपचार नै। कृषि पेशामा
राजेश्वर अधिकारी उपाध्यक्षका उम्मेदवार नेपाल बार एसोसिएसन, ३ नम्बर प्रदेश राजेश्वर अधिकारीले नेपाल बार एसोसिएसनको आगामी चैत १६ गते हुने २५औं महाधिवेशनका लागि प्रदेश नम्बर ३ बाट उपाध्यक्षको उम्मेदवारी दिनुभएको छ।
देवेन्द्र पराजुली सचिवालय सदस्य, नयाँ शक्ति पार्टी नेपाल देवेन्द्र पराजुली नयाँ शक्ति पार्टी नेपालका सचिवालय सदस्य हुनुहुन्छ। सरकारले माओवादी नेताको टाउकाको मूल्य तोकेका बेला उहाँको पनि मूल्य तोकिएको थियो। उहाँ
काठमाडौँ । नेपाल र बेलायतबीच मौलिक कला र संस्कृतिको आदानप्रदान गर्ने उदेश्यले नेपालबाट शिक्षक र विद्यार्थी गरी ५३ जना नेपालीहरु बेलायत जाने भएका छन् । हार्रोगेट ब्रिगानेट र हिमालयन गोर्खाजको
काठमाडौं । भारतीय राजदूतावास र भारतको द सेन्ट्रल बिजनेश रिसर्च इन्स्टिच्युट (सिबिआरआई) रुर्कीबीच नेपालका भूकम्प प्रभावित ७२ वटा शैक्षिक सञ्रचनामा भूकम्पपछिको पुनर्निर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्ने सहमतिमा हस्ताक्षर भएको
“दौड एक प्रकार को उपचार पद्धती हो ! त्यसैले मानिसहरु स्वस्थ्य रहनको लागि दौडिन्छन ! दौडले मानिसको दैनिक जीवनलाइ सकारात्मक प्रभाव पारेको हुन्छ ! “ यहि आत्मासाथ गर्दै बेलायतमा हुने
इश्वरराज ढकाल खेलकुद क्षेत्रमा चर्चा कमाएका कालीबहादुर घर्ति मगर एक सफल खेलाडीको परिचय पाउन सफल भएका छन् । अखिल नेपाल खेलकूद महासंघ को महासचिव, नेपाल स्वयं सेवक प्रशिक्षक महासंघका उपाध्यक्ष,
सुनील महर्जन, ललितपुर तामापित्तल व्यवसाय भने हिजोआज संकटमा पर्दे गएको छ । मल्लकालदेखि निकै फस्टाएको यो व्यवसाय बदलिदो समयसंगै संकटमा पर्दे गएको हो । यस व्यवसायलाई नेवार समुदायका ताम्रकारहरुको पुख्यौली
राजु अधिकारी, वडाध्यक्ष गल्छी गाउँपालिका–४, धादिङ स्थानीय तह पुन संरचनापछि धादिङको तत्कालिन बैरेनी गाविसका १, ३ र ७ वडा गाभिएर अहिले गल्छी गाउँपालिकाकाको ४ नं वडा बनेको छ । पृथ्वी
सुरेश तामाङ, काठमाडौं । चक्रपथको कलंकी–कोटेश्वर (१० किमि) सडकखण्ड विस्तार कार्य सम्पन्न गरेर चीनले नेपाललाई हस्तान्तरण गरिसकेको छ । आफ्नो जिम्ममा रहेको सबै काम सम्पन्न गरेको भन्दै चीनले माघ १४
मधुसूदन रायमाझी, काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी चौरमा सुविधा सम्पन्न पार्क सहितको फुलबल ग्राउण्ड निर्माण हुने भएको छ । नगरवासीहरुलाई शारीरिक व्याम गर्ने स्थल र व्यवस्थित खेलमैदान निर्माण गर्नको