कविरस शर्मा गण्डक प्रदेशमा २०७७ को फागुनमा भेट्ने बाचासहित आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक समापन बुधबार भएको छ । बाँकेको नेपालगञ्ज रंगशालामा एक समारोहकाबीच कार्यबाहक राष्ट्रपति नन्दबहादुर पुनले आठौं
सुदर्शन मिश्र वडाअध्यक्ष- ललितपुर महानगरपालिका – १५ ललितपुर महानगरपालिका – १५ का वडाअध्यक्ष सुदर्शन मिश्र राजनीतिक रुपमा खारिएका कार्यकर्ताको रुपमा चिनिन्छन् । करिब ३५ वर्षदेखि तत्कालीन नेकपा एमालेमा सक्रिय रह“दै
मधुसूदन रायमाझी शैलुङ्ग क्षेत्रको विकास गर्ने मुख्य उदेश्य सहित प्रथम शैलुङ्ग महोत्सवको आयोजना गरिएको छ । शैलुङ्गलाई देशकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यको साथ यही वैशाक १३, १४
सरिता चलाउने, सल्यान । देशैभरी भर्ना अभियान चलिरहेका बेला सल्यानमा भने भर्ना अभियान प्रभावकारी नभएको पाईएको छ । जिल्लामा शुन्य दरबन्दी भएका विद्यालयमा भर्ना अभियान प्रभावकारी नभएको पाईएको हो ।
भगवती तिमल्सिना सन् १९९३ मा शुरूआत भएको नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो २६औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ। २६औ वार्षिकोत्सव समारोहकै हिस्साका रूपमा नर्भिकले विगत १५ दिनदेखि विविध कार्यक्रम गर्दै आइरहेको
दीपक खड्का पूर्वमन्त्री हुनुहुन्छ । २०७० सालको संविधानसभाको निर्वाचनमा संखुवासभाबाट निर्वाचन जित्नुभएका उहाँ शेरबहादुर देउवा नेतृत्वको सरकारमा खानेपानी राज्यमन्त्री हुनुहुन्थ्यो । सरकार बनेको १४ महिना बितिसक्दा पनि जनताको चाहना अनुसार एउटै
गणेश साम्पाङ/फालेलुङ पाँचथर भारत कर्णाटककी निवेदिका सिंह यसपटक पनि पाँचथरको फालेलुङमा चौंरी चढेर आनन्द लिइन्। पाँचथरको फालेलुङ गाउँपालिकाको ४ नं. वडाको चाररातेमा सालिन्दा आयोजना हुने चौंरी महोत्सवको तेस्रो संस्करण यसपटक
रश्मी थापा, बलिउड विश्वकै दोस्रो महङ्खवपूर्ण सिनेमा उद्योग हो। राम्रा र धेरै सिनेमा बन्ने गरेका कारण नै बलिउड फिल्मले विश्वमा सफलता पाइरहेका छन्। बलिउडमा फिल्म राम्रो बन्नु र सफल हुनुका
नेपाली पत्रकारिताको एउटा दियो निभेछ। राम्रो लेख्ने कलम भाँचिएछ। पुष्करलाल श्रेष्ठ दाइ तपाईंप्रति हार्दिक श्रद्धाञ्जली, भाउजू र परिवारमा हार्दिक समवेदना। रामप्रसाद खनाल २०५८ साल माघतिर नया“ सडक दैनिकमा हामी सदाझैं
सन् १९८४ मा नेपालमा सम्पन्न प्रथम दक्षिण एसियाली खेलकुद अन्तर्गत बक्सिङमार्फत् नेपाललाई रजत दिलाउन सफल नाम हो राम अवाले । खेलाडी जीवनदेखि ब्यवस्थापकको भूमिका सम्मको जिम्मेवारी सम्हाल्दै नेपाल बक्सिङ संघको
कमल ढकाल, ‘१२ छोरा १३ नाति बुढाको धोक्रो काँधैमाथि’ बुढापाकालाई संकेत गरेर भनिने यो उखान कति वर्षको उमेरलाई काम लाग्ला? औसत आयु ६४ पुगेको यो मुलुकमा त्योभन्दा माथिको वर्ष त
सरिता चलाउने, सल्यान । सल्यानका स्थानीय तहहरुले रकम निकासा नगर्दा सामुदायिक बिद्यालयहरुले उधारोमा पाठ्यपुस्तक खरिद गरेका छन् । नयाँ पाठ्यपुस्तक खरिदका लागी स्थानिय तहहरुले फागुणको अन्तिम साता वा चैतको पहिलो
सुरेश तामाङ सरकारले उच्च प्राथमिकतामा राखी कार्यान्वयनमा ल्याईएका विभिन्न २१ राष्ट्रिय गौरवका आयोजनाको काम त्यति सन्तोषजनक छैन । केही आयोजनाको काम उत्साहजनक देखिएपछि ३१ वर्षअघिदेखि शुरु भएका गौरबका आयोजनाहरुको प्रगति
– डा. अविनाशचन्द्र ब्रेन स्ट्रोक (मस्तिष्क घात) भनेको के हो र कुन उमेर समँहका व्यक्तिलाई हुन्छ भन्ने बारेमा जानकारीका लागि जनमानसको चासो बढ्नु स्वाभाविकै हो। विश्वमा तेस्रो नम्बरमा रहेको मस्तिष्क
काठमाडाैँ । जेभियर इन्टरनेसनल कलेज कालोपुलका विद्यार्थी ऋतिक यादव यस वर्षको ‘ए’ लेभल परीक्षामा विश्व प्रथम भएका छन्। ब्रिटिस काउन्सिलले आयोजना गरेको कार्यक्रममा विश्वभरिका विद्यार्थीमा जेभियर इन्टरनेसनलका यादवले ‘वल्र्ड टप’
ललितपुरको लोहलस्थित श्री शान्ति विद्याश्रम, २००७ सालको प्रजातन्त्रमा बहाली भएपछि विद्यालय खुल्ने क्रममा स्थापना गरिएको हो। वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उहाँका आफन्त र साथीभाइको अगुवाइमा सो
कृष्णहरि थापा नगर प्रमुख, कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाभित्र शहरीकरण बढदो छ । २०७१ सालमा स्थापना भएको नगरपालिकाले विकास निर्माणको काम अगाडि बढाएको छ । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि
फिरोज राजोपाध्याय हाल भारतमा चर्चित २० ओभरको क्रिकेट चलिरहेको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) को यो १२औं संस्करण हो। ११औं संस्करणदेखि यानि गत वर्षको आईपीएलदेखि नेपालमा अझ दर्शक बढेको थियो।
‘टोल टोलमा सहकारी, सम्बृद्ध काठमाडौं महानगरी’ भन्ने नारा सहित काठमाडौं महानगरपालिकामा सहकारी विभागले काम गरिरहेको छ । युरोपमा औद्योगिक क्रान्ती र पूँजिवादी अर्थव्यवस्थाबाट सृजित बेरोजगारी र शोषणमा परेका श्रमिकको उत्थानका
हेटौंडा । मकवानपुरको एक गाउँपालिकाले गरेको पछिल्लो निर्णयले देशभरका स्थानीय निकायहरुमा ऊर्जा प्रवाह भएको छ । वर्षौंदेखिको विभेद हटाउन मनहरी गाउँपालिकाले महिला र पुरुषलाई समान कामको समान ज्याला दिने निर्णय